District Police Office, Doti

Call Website Contact the organization

District Police Office, Doti Intro: Welcome to District Police Office, Doti Official page. For Emergencies, Dail 100 For Police Support.

Mobile No: 9858440199, 9858440447
Email: [email protected]
Website:-https://sudurpashchim.nepalpolice.gov.np/

28/10/2026
📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================ 📅 मिति २०८३।०७।११ गते ।जिल्ला प्रहरी क...
28/10/2026

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏
‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================
📅 मिति २०८३।०७।११ गते ।
जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत इलाका प्रहरी कार्यालय दिपायल, इलाका प्रहरी कार्यालय बुडर , प्रहरी चौकी वायल, प्रहरी चौकी खड्यौली र अस्थायी प्रहरी पोष्ट गड्सेराद्धारा आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको सहभागितामा बाल विवाह र बहु विवाह रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको

27/10/2026

उच्च सतर्कतामा रहन अनुरोध

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================ 📅 मिति २०८३।०७।१० गते ।जिल्ला प्रहरी क...
27/10/2026

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏
‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================
📅 मिति २०८३।०७।१० गते ।
जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत इलाका प्रहरी कार्यालय आर्दश , प्रहरी चौकी चवराचौतारा रअस्थायी प्रहरी पोष्ट राजपुरद्धारा आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको सहभागितामा बाल यौन दुर्वयवहार र बाल श्रम रोकथाम , बाल विवाह र बहु विवाह रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================ 📅 मिति २०८३।०७।०९ गते ।जिल्ला प्रहरी क...
26/10/2026

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏
‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================
📅 मिति २०८३।०७।०९ गते ।
जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत , प्रहरी चौकी तिलताली, प्रहरी चौकी तलकोट, प्रहरी चौकी डौड, अस्थायी प्रहरी पोष्ट छपाली र अस्थायी प्रहरी पोष्ट गड्रसेराद्धारा आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको सहभागितामा बाल यौन दुर्वयवहार र बाल श्रम रोकथाम , लागुऔषध नियन्त्रण तथा साईबर अपराध रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको

जन्मदिनको शुभकामना !!!
26/10/2026

जन्मदिनको शुभकामना !!!

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================  📅 मिति २०८३।०७।०८ गते ।जिल्ला प्रहरी ...
25/10/2026

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏
‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================
📅 मिति २०८३।०७।०८ गते ।
जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत इलाका प्रहरी कार्यालय लडागडा, प्रहरी चौकी सानागाउँ र अस्थायी प्रहरी पोष्ट सिलगढीद्वारा आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको सहभागितामा शान्तीसुरक्षा कायम तथा अपराध रोकथाम, महिला तथा घरेलु हिसा न्युनिकरण र लागुऔषध नियन्त्रण तथा साईबर अपराध रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ।

25/10/2026

प्रहरी कर्मचारीहरुबिच भाईचारा, सद्भाव कायम गरी जनताको सेवामा तल्लीन रहन मनोबल अभिवृद्धि गरी उच्च मनोबलका साथ कार्यसम्पादन हुने अपेक्षाका साथ कार्यालय प्रमुखसङ्ग सामुहिक भोज कार्यक्रम ।

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================  📅 मिति २०८३।०७।०६ गते ।जिल्ला प्रहरी ...
23/10/2026

📸 सचेतनामूलक कार्यक्रमका केही झलकहरू 🌿✨🙏
‌‌‌‌‌‌‌‌‌‌‌‌‌============================
📅 मिति २०८३।०७।०६ गते ।
जिल्ला प्रहरी कार्यालय डोटी मातहत इलाका प्रहरी कार्यालय विपिनगर, बुडर, प्रहरी चौकी घण्टेश्वर र अस्थायी प्रहरी पोष्ट गडसेराद्वारा आ-आफ्नो वडा एरिया अन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको सहभागितामा लागुऔषध नियन्त्रण र साईबर अपराध रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ।

यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सागर वोहोराज्यू बाट विजयादशमी २०८३ को पावन अवसरमा यस कार्यालयमा कार्यरत प्...
21/10/2026

यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सागर वोहोराज्यू बाट विजयादशमी २०८३ को पावन अवसरमा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले शुभ साईतको टिका ग्रहण गर्दै…..।

Address

Silgadhi
Doti

Alerts

Be the first to know and let us send you an email when District Police Office, Doti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Doti:

Shortcuts

Share