यस श्री बटुकी अाधारभुत विद्यालयकाे ४१ अाैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समाराेकाे पावन अवसरमा विद्यालयलाई नगद तथा जिन्सी सहयाेग गर्नु हुने व्यक्तित्वहरु निम्नानुसार हुनु हुन्छ । सबैलाई विद्यालय परिवार हृदयदेखि नै हार्दिक नमन् का साथ मुरी मुरी धन्यवाद चढाउदछ ।
तपसिल
१. श्री गगन माया श्रेष्ठ रु ५०,५५०/- अक्षयकाेष थप
२. श्री रमनदत्त न्याैपाने रु १३९००/- अक्षयकोष थप
३. श्री हरिकृष्ण देवकाेटा "उज्जल"+ बुबा शिव प्रसाद देवकाेटा रु ७००६/- विद्यार्थी सहायता
४. श्री सुवास पन्त रु ५०५०/- विद्यालय सहायता
५. श्री बटुकी विद्यालय शिक्षाक स्टाफ रु ११५२० बराबर काे स्टेसनरी कापी विद्यार्थी पुरस्कार ।
Shree Batuki Basic School
educational information
12/08/2023
हाम्रो अादरणीय सहायक प्रधानाध्यपक श्री डिल बहादुर गुरुङकाे ममतामयी अामा स्व. माइली गुरुङ काे असमायीक निधनले हामीलाई मर्माहत बनाएकाे छ। यस दु:खद घडीमा निज डिल सर ल गाएत उँहाकाे सम्पुर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् । यसका साथ मृत अात्मकाे चीर शान्तिकाे कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैं।
श्री बटुकी अा.वि. परिवार।
21/04/2023
यस विद्यालयकाे
निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम मिति २०८०/०१/१० गते (अन्तर्राष्ट्रिय पा.पु.दिवस) भएकोले उक्त दिन ठीक १० बजे सराेकार वाला सम्पुर्ण विद्यार्थी (कक्षा १-५ का अभिभावक सहित) अनिवार्य विद्यालयमा उपस्थित भै विद्यालयकाे कार्यक्रमलाई सहयोग गरिदिनु हुन अनुराेध गरिन्छ ।
अादरणीय अभिभावक ज्युहरु, नयाँ वर्ष २०८० काे सबैमा मंगलमय शुभकामना। यहि मिति २०८०/०१/०३ देखि ०१/०८ सम्म यस श्री बटुकी अाधारभुत विद्यालयकाे बाल कक्षा देखि कक्षा ८ सम्मकाे भर्ना कार्यक्रम रहेकाे कुरा अवगत गराउदै उक्त समयावधि भित्र नानी बाबुहरुकाे अभिभावक ज्युहरु जन्म दर्ता प्रमाणपत्र सहित अनिवार्य रुपमा उपस्थिति हुनुहुन अनुराेध छ।
प्रधानाध्यापक
10/04/2023
हाल काठमाडौ निवासी सफल व्यवसायी स्थानीय समाज सेवी श्री के.बि. गुरुङले यस विद्यालयकाे अक्षयकोषमा रु ५००००/- र रुम टु रिडकाे सहयाेगमा स्थपना भएको पुस्तकालय व्यवस्थापन का लागि केही महत्त्वपूर्ण पुस्तकहरु डाेनेसन गर्नु भएकाेमा विद्यालय परिवार उहाँलाई मुरी मुरी धन्यवाद सहित निजकाे जीवनकाे उत्तराेतर प्रगतिकाे कामना गर्दछाैं। यसका साथै यस्ता सहयाेगी समाजसेवी व्यक्तित्वहरुकाे सधैं उच्च सम्मान गर्दै निरन्तर सहयाेगकाे अाशा राखेका छाैं।
09/01/2023
लाेप हुन लागेकाे लाेक संस्कृति भएकाेले सेयर गर्न मन लाग्याे
लाेप हुन लागेकाे गाेरखा फुजेलकाे उत्कृष्ट बालुन लाेप हुन लागेकाे गाेरखा फुजेलकाे उत्कृष्ट बालुन बालुन भजन पुरान गाेरखा रमाइलाे
रुम टु रिडकाे अार्थिक सहयाेग तथा एकीकरण नेपालकाे व्यवस्थापनमा विद्यालय साक्षरता कार्यक्रम अन्तर्गत यस श्री बटुकी अाधारभुत विद्यालयमा भर्खरै मात्र स्थापित पुस्तकालयकाे थप व्यवस्थापन तथा स्तराेन्नती का लागि पुस्तकालय काेष (नगद तथा जिन्सी) स्थापनार्थ मिति २०७९/०६/३१ मा बसेकाे वि.व्य.स.,सा.प.स.तथा शिक्षक स्टाफहरुकाे संयुक्त बैठकमा तपसिलमा उल्लेखित व्याक्तित्वहरुबाट स्वच्छिक रुपमा तपसिल अनुसारको रकम पुस्तकालय काेषमा जम्मा गरि सहयोग गरिदिनु भएकोमा सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि नै नमन गर्दै विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यसकाे सथै अन्य सम्पुर्ण इच्छुक सहयोगी हातहरुलाई पनि सहयाेगका लागि विनम्र अनुराेध गर्दछौं ।
तपसिल
१.श्री डम्बरबहादुर गुरुङ रु १०,०००।-
२.श्री अर्जुन दाहाल रु१,००५।-
३.श्री प्रकाश श्रेष्ठ रु ५५५।-
४.श्री लिला श्रेष्ठ रु ५५०।-
५.श्री रामकृष्ण श्रेष्ठ रु ५०५।-
६.श्री कृष्णबहादुर परियार रु ५००।-
७.श्री डिल्लीराम दाहाल रु ५००।-
८.श्री कृष्णबहादुर श्रेष्ठ रु ५००।-
९.श्री निरज श्रेष्ठ रु ५००।-
१०.श्री कुमार श्रेष्ठ रु ५००।-
११.श्री सरिता वि.क.रु ५००।-
१२.श्री अनिता बराम रु ५००।-
१३.श्री मनमाया उपरकाेटी रु ५०५।-
१४.श्री बिनिता बराम रु १५०।-
१५. श्री रुपा श्रेष्ठ रु१००।-
१६.श्री डिल बहादुर गुरुङ रु ५००।-
१७. श्री चाहाना अधिकारी रु ५००।-
१८. श्री सुशिला श्रेष्ठ रु ५०५।-
१९.श्री कमला राेका रु ५००।-
२०.श्री सरला सुनार रु ५००।-
२१. श्री कविता गुरुङ रु ५००।-
-श्री बटुकी अाधारभुत विद्यालय परिवार
ग.गा.पा.-३ फुजेल गाेरखा ।
अत्यन्त जरुरी सूचना!
यस श्री बटुकी अा वि ग गा पा - 3 फुजेल गाेरखामा अध्यनरत पहिलाे डाेज खाेप लगाएका सम्पुर्ण छात्र छात्राहरुकाे लागि दाेस्राे डाेज खाेप यहि मिति 2078/10/11 गते साविक कै स्थानमा लगाइने भएकोले सम्बन्धित सबैको जानकारीकाे लागि सुचित गरिन्छ । पुनश्च खाेप लगाउन अाउदा खाेपकार्ड अनिवार्य लिएर अाउनु पर्नेछ ।
12/01/2022
यस विद्यालयकाे ३९ अौ वार्षिकोत्सबका केही दृश्यहरु
स्थानीय तह को सुचना नआएसम्म यस पालिका भित्रका सम्पुर्ण विद्यालयहरु नियमित संचालान गर्नु गराउनु हुन अनुरोध छ। गण्डकि गा पा शिक्षा शाखाकाेसुचना।
23/12/2021
The president of rotaract club Sukedhara Kathmandu & with other some members of this club distributed some stationary & playing equipments to our children today. So we heartily appreciate for their help and also expect for this kind of collaboration continuously.
14/12/2021
Click here to claim your Sponsored Listing.
