Women & Children Development Center

Women & Children Development Center

Share

We, hereby promise to service the women and the children of rural area of Nepal to uplift their status by providing them good education, training...

समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु मिलेर समग्र विकासका लागि आवश्यक समूर्ण कुराहरु जुटाउने र समाजमा व्याप्त रहेको विभिन्न प्रकारका समस्याहरुसँग सामना गर्न सक्ने खालका जनशक्ति तयार पार्ने, सामाजिक कुरीतिहरुसँग जुध्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको हो । हामीले विशेष गरेर स्वास्थ्य, शिक्षा तथा अन्य मानविय सामाजिक व्यवहारसँग नितान्त समन्वय राख्ने खालका कार्यक्रमह

08/08/2016

We run HEALTH CAMPS FOR UTERUS PR*****ED AND BREAST CANCER PROBLEMS IN REMOTE AREAS...

Photos 08/08/2016

We work for WOMEN EMPOWERMENT.....

Photos 08/08/2016

We work for SAFE MOTHERHOOD......

Photos 08/08/2016

We work for NATURE CONSERVATION...

Photos 08/08/2016

We work for CHILD NUTRITION ....

03/07/2016

समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु मिलेर समग्र विकासका लागि आवश्यक समूर्ण कुराहरु जुटाउने र समाजमा व्याप्त रहेको विभिन्न प्रकारका समस्याहरुसँग सामना गर्न सक्ने खालका जनशक्ति तयार पार्ने, सामाजिक कुरीतिहरुसँग जुध्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको हो । हामीले विशेष गरेर स्वास्थ्य, शिक्षा तथा अन्य मानविय सामाजिक व्यवहारसँग नितान्त समन्वय राख्ने खालका कार्यक्रमहरु नेपाल सरकारको नियम कानूनको परिधिभित्र रही गर्ने गराउने लक्ष्य लिएका छौं ।
संस्था स्थापनाका शुरुका दिनहरुमा देशमा विकट ग्रामिण क्षेत्रमा रहेका विपन्न, सिमान्तकृत तथा लोपोन्मुख परिवारका महिलाहरुका लागि सीपमूलक तालिमको व्यवस्था गरी स्थानीय स्तरमा नै आय आर्जन गरी जीवन स्तर उकास्न सहयोगी कार्य गर्ने तथा बालबालिकाहरु अध्ययनरत विद्यालयमा पोषण सम्बन्धि कार्यक्रम सञ्चालन गरी आवश्यकता हेरी छात्राबास सञ्चालन गर्नेछ । यसका साथै सो स्थानमा रहेका विद्यालयहरुका निश्चित उमेर समूहका भाइ बहिनीहरु माझ घरेलु हिंसा, यौन दुर्व्यवहार, चेलिबेटी बेचविखन, सामाजिक कुरीति तथा तत्सम्बन्धि परिचयात्मक कार्यक्रहरु तथा कार्यशाला गोष्ठी गर्ने लक्ष्य लिएका छौं ।
यस लगत्तै हामीले स्वदेशी तथा विदेशी दातृ निकाय, व्यक्ति वा संस्थासँग मिलेर विपन्न परिवारका अनाथ केटाकेटीहरुका लागि अध्ययनरत विद्यालयमा नै पोषिलो आहार प्रदान गर्ने खालका विद्यालय छात्राबास सञ्चालन गरी बाल अधिकारःपोषणको अधिकार भन्ने नीति अबलम्बन गर्ने लक्ष्य लिएकाछौं । हाम्रो यस पवित्र कार्यका लागि हामी सम्पूर्ण मानव समुदायमा सहयोगका हातहरु फैलाउँदै आवश्यक सहयोगको समेत अपेक्षा गर्दछौं ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Gorkha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00