Routine of Palungtar

Website

Routine of Palungtar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Palungtar, Social service, Palungtar, Gorkha.

पहिचान र परम्पराको ईतिहास नबुझेकाहरुले लिगलिगे दौडलाई थिलथिलो पारेको पनि देखियो !निरिह पालिका सरकार !
14/10/2026

पहिचान र परम्पराको ईतिहास नबुझेकाहरुले लिगलिगे दौडलाई थिलथिलो पारेको पनि देखियो !
निरिह पालिका सरकार !

बर्सातको अविरल पानीले निम्त्याएको दु:खद घटना !गोरखा नगरपालिका वडा नं ९, लक्ष्मी बजारमा अविरल परेको पानीका कारण जमिन एकदम...
03/08/2026

बर्सातको अविरल पानीले निम्त्याएको दु:खद घटना !
गोरखा नगरपालिका वडा नं ९, लक्ष्मी बजारमा अविरल परेको पानीका कारण जमिन एकदम गल्न गई जमिन भासिएर आएको पहिरोमा बस्तीको घर नै बगाएको दुखद घटना !

सागर, बशन्ते, कृष्ने नडराओ - तेरो दाइ अहिले मन्त्री भाछ !
17/07/2026

सागर, बशन्ते, कृष्ने
नडराओ - तेरो दाइ अहिले मन्त्री भाछ !

01/07/2026

यदि कसैले सोध्यो—
"पालुङटार किन विशेष छ?"
तपाईंको उत्तर के हुन्छ?
एउटा वाक्यमा कमेन्ट गर्नुहोस्। 👇

01/07/2026
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्...
30/06/2026

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् ।

मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन् । लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघको अनुसन्धान गर्नुका साथै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा बनाउन मुख्य भूमिका खेलेका थिए ।

त्यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राडा विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय छिन् । यो मनोनयनबाट नेपालको संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय स्तर र आधुनिक प्रविधिसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्री चौधरीले कोषको संस्थागत साख अभिवृद्धि गर्न स्थापित व्यक्तित्वहरूलाई ल्याइएको बताउँदै छिट्टै कर्मचारी प्रशासन विनियमावली समेत संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यस उच्चस्तरीय समितिले वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न महत्त्वपूर्ण नीतिगत सुधार गर्ने विश्वास लिइएको छ।

४ जना बाम पुर्ब प्रधानमन्त्रीहरु एक ठाम :आज हुने मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ४ जना पूर्वप्रधानमन्त्रीहरू: केपी श...
28/06/2026

४ जना बाम पुर्ब प्रधानमन्त्रीहरु एक ठाम :
आज हुने मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ४ जना पूर्वप्रधानमन्त्रीहरू: केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित हुने तालिका रहेको छ। 😎

सायद यो स्वभाविक नै होला !पहिला पहिला मासु-भात भनेर पुराना दललाई भन्ने गरिन्थ्यो विशेष  गरि एमालेलाई !अब रास्वपा लाई पनि...
26/06/2026

सायद यो स्वभाविक नै होला !
पहिला पहिला मासु-भात भनेर पुराना दललाई भन्ने गरिन्थ्यो विशेष गरि एमालेलाई !
अब रास्वपा लाई पनि मासु भात नै भन्ने त होला नि...

Address

Palungtar
Gorkha
40108

Alerts

Be the first to know and let us send you an email when Routine of Palungtar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category