16/10/2026
हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!
सम्पुर्ण बुद्दिजिवी बर्ग,समाजसेवी बर्ग,युवा बर्ग,खेलप्रेमी महानु भावहरुमा भोलि हुने फाइनल खेलको लागि उपस्थित भइ खेलको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
समय भोलि बिहान:०७:०० बजे।
स्थान:याङकोट खेल मैदान।