APO Jaubari Gorkha

APO Jaubari Gorkha

Share

"सत्य सेवा सुरक्षणम् ।"

Photos from APO Jaubari Gorkha's post 30/03/2026

वन डढेलो तथा आगोलागी सम्बन्धी कार्यक्रम गरिएको ।
आज मिति २०८२।१२।१६ गते यस इ.प्र.का. जौवारी गोरखाबाट सिरानचोक गा.पा. वडा न. ८ जौवारी स्थितमा र यस का. मातहत अ.प्र.पोष्ट धारापानी गोरखाबाट सिरानचोक गा.पा. वडा न. १ नेपाने स्थितमा वन डढेलो तथा आगोलागी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरियो ।

Photos from APO Jaubari Gorkha's post 28/03/2026

मिति २०८२।१२।१३ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत अस्थायी प्रहरी पोष्ट चनौटे गोरखाबाट जिल्ला गोरखा अजिरकोट गा.पा. ५ चनौटे बजार स्थितमा लागु औषध दुर्व्यसनी सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको

Photos from APO Jaubari Gorkha's post 25/03/2026

बन डढेलो तथा आगोलागी सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।
मिति २०८२।१२।११ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत प्रहरी चौकी सौरपानी गोरखाले जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. ४ सौरपानी बजार स्थितमा बन डढेलो तथा आगोलागी सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 21/03/2026

बाल यौन दुर्व्यहार सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।
मिति २०८२।१२।०७ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत इलाका प्रहरी कार्यालय ताकुकोट गोरखाले जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. ८ सानो पन्द्रुङ स्थितमा बाल यौन दुर्व्यहार सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 19/03/2026

सुख्खा पहिरो सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।
मिति २०८२।१२।०५ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत अस्थायी प्रहरी पोष्ट लाप्राक गोरखाले जिल्ला गोरखा धार्चे गा.पा. वडा न. नयाँबस्ती स्थितमा सुख्खा पहिरो सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 16/03/2026

बोक्सी आरोप सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।

मिति २०८२।१२।०२ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत प्रहरी चौकी बारपाक गोरखाले जिल्ला गोरखा बारपाक सुलीकोट गा.पा. वडा न. १ आरसिबी स्थितमा बोक्सी आरोप सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 25/02/2026

आत्म हत्या न्युनिकरण सम्बन्धी विषयमा कार्यक्रम गरिएको

मिति २०८२।११।१३ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत अस्थायी प्रहरी पोष्ट धारापानी गोरखाले जिल्ला गोरखा सिरानचोक गा.पा. वडा न. १ चैनपुर स्थितमा आत्म हत्या न्युनिकरण सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 24/02/2026

हिमपाट सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।
आज मिति २०८२।११।१२ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत अस्थायी प्रहरी पोष्ट लाप्राक गोरखाले जिल्ला गोरखा धार्चे गा.पा. वडा नं. ४ पुरानोबस्ती स्थितमा हिमपाट सम्बन्धी विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 23/02/2026

विविध विषयमा कार्यक्रम गरिएको ।
आज मिति २०८२।११।११ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत कार्यालयहरुले आ-आफ्नो वडा एरियामा विविध विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

Photos from APO Jaubari Gorkha's post 21/02/2026

विविध विषयमा कार्यक्रम गरिएको ।
आज मिति २०८२।११।०९ गते यस इलाका प्रहरी कार्यालय जौवारी गोरखा मातहत कार्यालयहरुले आ-आफ्नो वडा एरियामा विविध विषयमा सचेतनामुलक कार्यक्रम गरेको ।

20/02/2026

घरेलु हिंसा सम्बन्धी कार्यक्रम गरिएको ।

आज मिति २०८२।११।०८ गते जि.गोरखा बारपाक सुलीकोट गा.पा. वडा न. ४ हुडिफाट स्थितमा गरेलु हिंसासम्बन्धी विषयमा कार्यक्रम गरिएको ।

Photos from APO Jaubari Gorkha's post 18/02/2026

घटना स्थल सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको ।

आज मिति २०८२।११।०६ गते जि.गोरखा सिरानचोक गा.पा. वडा नं. ८ जौवारी स्थितमा घटना स्थल सुरक्षा विषयमा कार्यक्रम गरिएको ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Siranchock Rural Municipality 8 , (Jaubari) Gorkha
Gorkha