29/09/2026
मिति: २०८३/०६/१३
विषय: उपस्थित भइदिनुहुन ।
सम्पूर्ण देविस्थानवासीहरू, हामीहरू सम्पूर्णकाे उपस्थितिमा तपसिल बमाेजिमकाे समय तालिका अनुसार विशेष कार्यक्रमकाे अायाेजना गरिएकाेले सबैजनामा (महिला, पुरुष दुबै) अनिवार्य उपस्थितिकालागि अनुराेध छ ।
मिति: २०८३/०६/१७ गते शनिबार
स्थान: म्याग्दी मगर समाजकाे भवन, वाग्डाेल, ललितपुर
समय: दिनकाे १२.१५ बजे
देविस्थान म्याग्दी समाज, काठमाडाैं