Shahid Lakhan Ga.Pa-3

Shahid Lakhan Ga.Pa-3

Share

शहिद लखन गाउँपालिका, ३ नं. वडा कार्यालय, मनकामना, गाेरखा ।

Photos from Shahid Lakhan Ga.Pa-3's post 03/06/2026

फलफूल खेती प्रवर्द्वन कार्यक्रम अन्तर्गत फलफुलका बेर्ना माग गर्ने सम्बन्धी सूचना !

Photos from Shahid Lakhan Ga.Pa-3's post 01/06/2026

#शोकमा समवेदना कार्यक्रम !!!
शहिद लखन गाऊँपालिका, ३ नं. वडा कार्यालयको जनप्रतिनिधी एवं कर्मचारीहरु शोकमा परेका मृतकको आफन्त-घर परिवारहरुलाई समवेदना प्रकट एवं भेटघाट गर्न जाने कार्यक्रम अनुसार बराबोटे निवासी स्व.फुल माया रानाफोटो फ्रेम उहाँको परिवारलाई हस्तान्तरण गरियो। (२०८३/०२/१८ गते सोमबार)

Photos from Shahid Lakhan Ga.Pa-3's post 27/05/2026

आगामी आ.व.०८३/८४ को योजना तथा कार्यक्रम छनौटको लागि टोल भेला बस्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

27/05/2026

७५% अनुदानमा फलफुल बिरुवा (आँप,लिची र एभोकाडो) वितरण सम्बन्धी सूचना !!!

26/05/2026

मेडिकल अधिकृत करार सेवामा पदपुर्ति सम्बन्धी सूचना।

25/05/2026

गोरखा जिल्ला शहिद लखन गाउँपालिका, वडा नं. ३ बराबोटे निवासी फुल माया रानाको यहि मिति-२०८३/०२/१० गतेका दिन ६१ वर्षको उमेरमा भएको दुखद निधनले अत्यन्तै दुखी र मर्माहत तुल्याएको छ।शोकको यस घडीमा स्वर्गीय आत्माको चिर शान्ति तथा वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजन, आफन्तजन, इष्टमित्र, बन्धुवान्धव सबैमा माता मनकामनाले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।

22/05/2026

अभिभावक सचेतना कार्यक्रममा सहभागिता हुने सम्बन्धी सूचना ।

Photos from Shahid Lakhan Ga.Pa-3's post 21/05/2026

शहिद लखन गाउँपालिका,घैरुङ्ग,गोरखाको आयोजनामा मनकामना फोहोरमैला व्यवस्थापन परियोजना, मनकामना,
गोरखाद्वारा स्थानीय सरोकारवालाहरुसँग समन्वयात्मक बैठक
मिति-२०८३/०२/०७ गते बिहीबार
स्थान: शहिद लखन गाउँपालिका,वडा नं.३को सभाहल

20/05/2026

निजी स्वास्थ्य संस्था (जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र, औषधि पसल / फार्मेसी तथा अन्य स्वास्थ्य संस्थाहरु) का लागि अत्यन्त जरुरी सूचना।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Gorkha