23/12/2025
धरानमा हाेटल आवश्यक परेमा Mantra Mantra Hotel Mantra लाई सम्झिनुहाेला
ras.gurung
23/12/2025
धरानमा हाेटल आवश्यक परेमा Mantra Mantra Hotel Mantra लाई सम्झिनुहाेला
30/06/2023
I have reached 600 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
05/04/2023
Best moment
10/11/2022
#शुभ_विहानी
सोच र बुझाईलाई परिवर्तन गर्नका लागि आध्यात्मिकको अवश्यकता पर्दछ !!!
अन्तर्राष्ट्रिय दोस्रो तमू (गुरुङ) सम्मेलन ११-१३ अक्टोबर २०२२ (२०७९ असोज २५-२७) भारतको सुन्दर राज्य सिक्किम, देन्ताममा सिक्किम राज्यका मुख्यमन्त्री सम्माननीय प्रेम सिंह तामाङज्यूको प्रमुख आतिथ्यतामा सु-सम्पन्न हुनगइरहेकोले सम्पूर्ण तमू (गुरुङ) महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछु !
10/08/2022
नेपाल आदिवासी जनजातिअपाङ्ग महिलाहहरुको कलाप्रति हार्दिक नमन् 🇳🇵🇳🇵🇳🇵🌍️🌎️🌎️🌏️🙏🙏🙏🙏
आज गुरुपूर्णिको उपलक्ष्यमा मलाई ज्ञान प्रदान गर्नुहुने, मार्ग दर्शन गरिदिनु हुने र सदैव पथ प्रदर्शक बनी दिनु हुने सम्पुर्ण आदरणीय गुरुवर्गप्रति आत्म देखि नै सम्मान गर्दै शुभकामना व्यक्त गर्दछु।
#यो_कलियूग_हो_महोदय_
❤️