Mahesh Bartaula

Call Contact the organization

Mahesh Bartaula Former Chief Whip, CPN (UML) Parliamentary Party. Former Member, The House of Representatives. Member, CPN(UML) Central Committee.

This page is managed by secretariat.

आदरणीय दाजुहरु र प्रिय मित्रहरूसँगको आत्मीय भेटघाट ❤️
25/10/2026

आदरणीय दाजुहरु र प्रिय मित्रहरूसँगको आत्मीय भेटघाट ❤️

शुभप्रभात ! कोजाग्रत पुर्णिामाको शुभकामना सहित यो सालको दशैंलाई बिदाई ।
25/10/2026

शुभप्रभात !
कोजाग्रत पुर्णिामाको शुभकामना सहित यो सालको दशैंलाई बिदाई ।

९४ बर्षिय हजुरआमाको हातबाट टिका र आशीर्वाद ग्रहण गरियो ।बिजयदशमीको सम्पूर्णमा हार्दिक शुभकामना !!
21/10/2026

९४ बर्षिय हजुरआमाको हातबाट टिका र आशीर्वाद ग्रहण गरियो ।
बिजयदशमीको सम्पूर्णमा हार्दिक शुभकामना !!

21/10/2026

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजय सधैँ भइरहोस्। हरेक नेपालीको जीवनमा सुख, शान्ति, आत्मसम्मान र समृद्धिको उज्यालो छाइरहोस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🇳🇵

आज बिहानको चिया भेट,सम्पूर्णमा बिजयदशमीको धेरै धेरै शुभकामना ।
21/10/2026

आज बिहानको चिया भेट,
सम्पूर्णमा बिजयदशमीको धेरै धेरै शुभकामना ।

शुभप्रभात !बडा दशैंको नवौं दिन , नवमीको धेरै धेरै शुभकामना ।.
20/10/2026

शुभप्रभात !
बडा दशैंको नवौं दिन , नवमीको धेरै धेरै शुभकामना ।.

आज बडादसैँको आठौँ दिन महाअष्टमी ,सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु
18/10/2026

आज बडादसैँको आठौँ दिन महाअष्टमी ,
सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु

हजुरआमा अहिले ९४ बर्ष पुग्नु भयो । बुढ्यौलि बाहेक हजुरआमा स्वास्थ्यका हिषाबले पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ । ठूलो बुबा र...
17/10/2026

हजुरआमा अहिले ९४ बर्ष पुग्नु भयो । बुढ्यौलि बाहेक हजुरआमा स्वास्थ्यका हिषाबले पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ । ठूलो बुबा र माइलो बुबा सँग पनि भेटको अवसर जुर्यो ।फुलपातीको धेरै धेरै शुभकामना ।।।

आउँदै गरेका सम्पूर्ण चाड पर्वहरुको अवसरमा नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ५ कमिटी द्वारा आज आयोजित शुभकामना आदानप...
16/10/2026

आउँदै गरेका सम्पूर्ण चाड पर्वहरुको अवसरमा नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ५ कमिटी द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा अग्रज जेष्ट सदस्य सम्मान कार्यक्रममा।आदरणीय अग्रज जेष्ठ सदस्यहरु प्रति को हाम्रो सम्मान सदैब अटल रहिरहने छ ।

15/10/2026

‘तथ्यको खोजी र सत्यको सुनिश्चित गर्नु सुनुवाइ समितिको जिम्मेवारी’

Address

Hetauda
Hetauda
44100

Telephone

+9779855071457

Website

Alerts

Be the first to know and let us send you an email when Mahesh Bartaula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahesh Bartaula:

Shortcuts

Share

Category