Nepal Scouts Madhesh Province

Website Contact the organization

Nepal Scouts Madhesh Province A Scout’s duty is to be useful and to help others

20/08/2026
सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉
06/08/2026

सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉

05/08/2026
गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट ...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।

गुरुको प्रेरणा र मार्गदर्शनले जिम्मेवार, सेवाभावी र असल नागरिक बन्न सधैँ प्रेरित गरिरहोस्।

सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको मंगलमय शुभकामना!

#गुरुपूर्णिमा #नेपालस्काउट

७५औ  नेपाल स्काउट स्थापना दिवस कोअवसरमा महादेव स्काउट  ट्रप  ले चित्रकला प्रतियोगिता ,सरसफाइ कार्यक्रम सम्पन भन्यो जय स्...
19/06/2026

७५औ नेपाल स्काउट स्थापना दिवस कोअवसरमा महादेव स्काउट
ट्रप ले चित्रकला प्रतियोगिता ,सरसफाइ कार्यक्रम सम्पन भन्यो
जय स्काउट !🙏

.The launching event of the Finland Nepal Partners Scout Peace and Security Program in the province has been successfull...
11/06/2026

.

The launching event of the Finland Nepal Partners Scout Peace and Security Program in the province has been successfully completed. The event was chaired by the Provincial Chief Commissioner. The Chief Guest was the Minister of the Ministry of Sports and Social Welfare. The Vice Chairperson of Laxmi Municipality, Phul Kumari Yadav, was also present. Likewise, our Provincial Committee member Sir n Ma'am was present, along with our Rover Rangers. Members from the relevant department of the central office also attended the program.

This provincial launching event was successfully organized in Janakpur by the Nepal Scouts National Headquarters and managed by the Provincial Scout Office, Madhesh Province.

STEM change makers programme  श्री त्रिदेव इंगलिस बोर्डिङ स्कुल लक्ष्मीनियाँ गाउँ पालिका -७, लक्ष्मीनियाँ बजारमा संचालन ...
03/06/2026

STEM change makers programme श्री त्रिदेव इंगलिस बोर्डिङ स्कुल लक्ष्मीनियाँ गाउँ पालिका -७, लक्ष्मीनियाँ बजारमा संचालन गरियो ।

श्रीस्थानीय स्काउट कार्यालय,मधेश प्रदेशका सबै।विषय: आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित गतिविधिहरूको विवरण तथा फोटो पठाउने स...
21/05/2026

श्री
स्थानीय स्काउट कार्यालय,
मधेश प्रदेशका सबै।

विषय: आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित गतिविधिहरूको विवरण तथा फोटो पठाउने सम्बन्धमा।

उपरोक्त विषयमा, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट प्राप्त निर्देशानुसार, यस मधेस प्रदेश स्काउट कार्यालयबाट आर्थिक वर्ष ८२/८३ को वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने भएकोले, सो प्रतिवेदनमा समावेश गर्न आवश्यक विवरणहरू (फोटो तथा कार्यक्रम विवरण) उपलब्ध गराउन यो पत्र पठाइएको जानकारी गराउदछु।
सोही सन्दर्भमा पालिकाभित्र आर्थिक वर्ष ८२/८३ (२०८२ श्रावण १ गते देखि) मा सञ्चालन भएका सम्पूर्ण स्काउट गतिविधिहरू उल्लेख गरि विवरणहरू २०८३ जेष्ठ १५ गते सम्म यस कार्यालयको इमेल [email protected] वा Whatsapp 9840074684 मा पठाउनुहुन अनुरोध गरिन्छ ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Madhesh Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Madhesh Province:

Shortcuts

Share