02/07/2026
🎤 दाेस्राे प्रयास, नयाँ अनुभव।
आज ओम शान्ति डेन्टल हस्पिटल, दमक–५ मा डेन्टल सर्जन Dr Smarak Dahal अन्तर्वार्ता लिने अवसर प्राप्त भयो। यो मेरो दोस्रो प्रयास भएकाले सिकाइ, अनुभव र आत्मविश्वासको नयाँ यात्रा पनि हो।
हरेक सफलताको सुरुवात प्रयासबाट नै हुन्छ। यहाँसम्म साथ, सहयोग र हौसला दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। आगामी दिनमा अझ राम्रो र प्रभावकारी सामग्री लिएर उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु। 🙏🦷🎥
Please Like & Share this video to get 50% off on your Oral prophyllaxis. First come, First served. Only for Limited period. Conditioned Applied*