Nawa Aadarsha Tol

Nawa Aadarsha Tol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawa Aadarsha Tol, Social service, Nawa Aadarsha Mukti Chock Birtamod/9 Jhapa, Jhapa.

"सामूहिक प्रयास, स्वच्छ र समुन्नत टोल"
उद्देश्य
"एकता, विकास र समृद्धिको आधार – नव आदर्श टोल"
"स्वच्छ टोल, सुरक्षित जीवन"
"हाम्रो टोल, हाम्रो गौरव"
"सजग नागरिक, समुन्नत समाज"

आशासे यत् वर्षं भवतु मङ्गलकरम् अद्भुतकरञ्च ।जीवनस्य सकलकामनासिद्धिरस्तु।जन्मदिनशुभेच्छा:।।
26/07/2026

आशासे यत् वर्षं भवतु मङ्गलकरम् अद्भुतकरञ्च ।
जीवनस्य सकलकामनासिद्धिरस्तु।
जन्मदिनशुभेच्छा:।।

25/04/2026
25/04/2026

सबैलाई उपलब्धिमूलक सन्देश कसैको घरमा गाईलाई या बाछीलाई कृत्रिम गर्भाधान गर्नुपरेको खण्डमा ध्यान दिने कुराहरू

25/04/2026
28/12/2025

नमस्कार
२०८२ साल पुष १४ गते विहान ११ बजे हाम्रो टोल विकाश को महत्त्वपूर्ण भेला भएकोले सम्पूर्ण पदाधिकारी , टोलवासी तथा शुभचिन्तक हरुलाई उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

22/11/2025

समवेदना पत्र

बिर्तामोड नगरपालिका–९
नव आदर्श टोल विकास संस्था

हाम्रो टोल विकास संस्थाका सम्माननीय सल्लाहाकार श्री जीवन शिवाकोटीज्यूकी आदरणीया माता
श्रीमती जगमाया शिवाकोटीज्यू आज शनिबार, राति १:०० बजे
अनन्तयात्रामा विलीन हुनु भएको दुःखद समाचारले सम्पूर्ण टोलवासी तथा संस्था परिवार अत्यन्त मर्माहत र पीडित बनेका छौँ।

स्वर्गीय आमाको पुण्य आत्माको चिर शान्तिको लागि हामी हृदयदेखि प्रार्थना गर्दछौँ।
यस शोकको गहिरो घडीमा शोकाकुल शिवाकोटी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ
र भगवान् श्री पशुपतिनाथले परिवारका सबै जनालाई धैर्य–धारण, शक्ति र सहनशीलता प्रदान गरून् भन्ने कामना गर्दछौँ।

— नव आदर्श टोल विकास संस्था परिवार

Address

Nawa Aadarsha Mukti Chock Birtamod/9 Jhapa
Jhapa
57204

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Aadarsha Tol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category