Supendra Kumar

Supendra Kumar

Share

Hi, this page is made to promote the campaign/thoughts of YBSS & Supendra kumar. Thanks for your sup

17/07/2024
25/06/2024

बिकास र बिनास मा मात्र एक अक्षर को फरक हुन्छ!
र यो फोटो मा एक लाइन को!

06/07/2023

सत्यं दमयितुं शक्यते,
किन्तु तत् मेटयितुं न शक्यते।

26/06/2023

मै अपना सपना अपने बच्चो पर नहि लादुङ्गा!
हारा हुवा चिजो से सिखुङ्गा, और जिता हुवा चिजो का पुर्न तरिका से भोग करुङ्गा!

04/06/2023

भ्रष्टाचार कोरोना होइन, इबोला भाइरस को जस्तै खतरनाक हुन्छ,
तथा परिवेस र अवस्था अनुसार आफैलाइ सोहि महौल मा ढाल्छ/अड्जस्ट गर्दछ,र आफुलाइ जिवित राख्दछ.!!



18/05/2023

धन्यवाद B***n Shah 💜
जेठा आमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लग्यो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यो । मौसमका कारण हवाइजहाज अलि ढिलो उडान भयो ।
9:45 तिर काठमाडौ आइ पुग्यो । हवाईजहाजबाट बाहिर निस्किदा मैले #बालेनले फेसबुक मार्फत जानकारी गराएको निशुल्क एम्बुलेन्स सेवाको फ्री नम्बर 102 मा फोन गरे 2 घन्टिमै फोन उठ्यो र मैले धनगढीबाट बिरामी ल्याएर आएको जानकारी गराउदै domestic airport ko arrival कक्षमा बिरामी सहित एम्बुलेन्सको पर्खाइमा हुने छु भनेर फोन गरेको एक छिनमा हामि arrival कक्षमा पुग्यौ । हामि पुग्नु भन्दा पहिले नै महानगरले एम्बुलेन्स पठाइ सकेको रहेछ । एम्बुलेन्स चढेर हामिहरु गगालाल अस्पताल आइ पुग्यौ । हामिलाइ यस्तै जनप्रतिनिधि र नेता चाहिएको हो । जहाँ समान्य नागरिकले पनि बिना सोर्स फोर्स हेरेक काम सहज तरिका बाट गर्न पाउन र राज्यले दिएका सुबिधाहरु उपभोग गर्न पाउन ।
Source: Facebook

19/04/2023

ल बधाइ छ भारत लाई....

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय 10/04/2023

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् । आर्थिक पत्र...

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kalaiya