07/10/2024
यस कृषि ज्ञान केन्द्र बाराको चालू आ.ब. 2081।82 को स्वीकृत वार्षिक कार्यक्रमानुसार विभिन्न कार्यक्रमका लागि मिति 2081।06।21 गते सूचना प्रकाशन गरिएको व्यहोरा जानकारी गराउदै ईच्छुक कृषक/कृषि समूह/ कृषि सहकारी तथा उद्यमीहरुले बवेदन दिन हुन व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ।
01/10/2024
यस कृषि ज्ञान केन्द्र, बाराको चालू आ.ब. 2081।82 को स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रमको मिति 2081।06।11 तथा 2081।06।15 गते सूचना प्रकाशन भएको व्यहोरा जानकारी गराउदै यस बारा जिल्लाका ईक्छुक कृषक/कृषि समूह/कृषि सहकारी/उलमीहरुले आवेदन दिन हुन सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ।
24/12/2023
यस कृषि ज्ञान केन्द्र, बाराको चालू आ.ब. 2080।81 मा यस कार्यालयबाट संचालन हुने विभिन्न कार्यक्रमहरुको सूचना प्रकाशन भएको व्यहोरा अनुरोध छ। यस बारा जिल्लाका ईच्छुक सेवाग्राहीहरुले सम्बन्धित कार्यक्रमको लागि बवेदन पेश गर्न हुन व्यहोरा अनुरोध छ।
27/09/2022
आ.ब. 2079।80 को लागि सहकार्यमा प्रस्तावमा आधारित कृषि विकास कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना।
19/08/2021
यस कार्यालयबाट आ.ब. 2078।79 को लागि प्रकाशित स्यालो टयुबवेल जडान सम्बन्धि सूचनाको अन्तिम म्याद सच्याईएको व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ।
18/08/2021
यस कार्यालयबाट आ.ब. 2078।79 मा तपसिल अनुसारको सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ। यस बारा जिल्लाका सम्पुर्ण कृषक/कृषि समूह/कृषि सहकारी /कृषि उद्यमीहरुले आवश्यक्ता अनुसार निवेदन दिन हुन वय्होरा अनुरोध छ।
26/05/2020
कृषि ज्ञान केन्द्र, बाराको अत्यन्त जरुरी सुचना।
20/04/2020
मिति 2077।01।05 गते राती 8:30 बजे तीर आएको हावाहुरी तथा असिना सहितको वर्षाले यस बारा जिल्ला भरि विभिन्न बालीमा पुरयाएको क्षतिको विवरण संकलन सम्बन्धित स्थानीय तहबाटनै हुने भएकोले सम्बन्धित कृषकहरुले आफ्नो क्षति विवरण स्थानीय तहमा नै बुझाउन हुन अनुरोध छ । साथै सो विवरण संकलन कार्य तपशिलको चिठीमा भए बमोजिम हुने छ।
18/04/2020
हिजो मिति 2077।01।05 गते राती 8:00 बजे तीर आएको हावाहुरी तथा असिना सहितको वर्षाले यस बारा जिल्ला भरि तपशिल अनुसारको बालीमा पुरयाएको क्षतिको प्रारम्भिक विवरण
02/03/2020
यस कार्यालयबाट आ.ब.2076/77 मा स्यालो टयूबवेल जडानका लागि बारा जिल्लाका कृषक/कृषक समूह/कृषि सहकारी/कृषि उद्यमीहरुलाई निवेदन आवहान सम्बन्धि सुचना
19/02/2020
यस बारा जिल्लाका कृषक/कृषक समूह/कृषि सहकारी तथा कृषि उद्यमीहरुलाई 75 प्रतिशत अनुदानमा प्राङ्गारिक मल, कृषि चुन तथा जिंक को लागि निवेदन दिन हुन सुचना प्रकाशित गरिएको छ।
04/02/2020
आ.ब. 2076।77 मा पकेट तथा ब्लक कार्यक्रमका लागि छनौट भएका कृषक समूह/कृषि सहकारी/कृषि उद्यमीहरुको विवरण।