परिवर्तनको बाटो देखाउने साहसी नेतृत्व—हिरामती कुशवाहा

परिवर्तनको बाटो देखाउने साहसी नेतृत्व—हिरामती कुशवाहा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from परिवर्तनको बाटो देखाउने साहसी नेतृत्व—हिरामती कुशवाहा, Social service, kalaiya, Kalaiya.

16/07/2026
15/07/2026

धन्यवाद सर

15/07/2026

न्यायके अधिकार जवाफदेही

06/07/2026

बिदाको दिन कार्यालयमा बसेर जनताको काम गर्नु अपराध होइन, जिम्मेवारी हो।

विकास निर्माणका योजना समयमै सम्पन्न गर्न धेरै सरकारी कर्मचारीले बिदाको दिन पनि कार्यालयमा बसेर काम गरिरहेका हुन्छन्। यस्तो कामलाई गलत अर्थ लगाएर कर्मचारीलाई दुर्व्यवहार गर्ने, धम्की दिने वा आतंकित बनाउने कार्य कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।

पत्रकारिता भनेको सत्य तथ्य उजागर गर्ने माध्यम हो, कसैलाई अनावश्यक दबाब दिने वा त्रास फैलाउने होइन। यदि कुनै गुनासो वा शंका छ भने सम्बन्धित निकायमा कानुनी प्रक्रियाबाट राख्न सकिन्छ। जनताको सेवामा खटिएका कर्मचारीको मनोबल गिराउने होइन, जिम्मेवार कामको सम्मान गरौं।

05/07/2026

कार्यालयभित्र सेवाग्राहीमाथि हातपात भएको भन्ने घटना गम्भीर छ। यसको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी जोसुकै भए पनि तत्काल कानुनी कारबाही गरियोस्। कानुन सबैका लागि समान हुनुपर्छ, कुनै पनि प्रकारको मिलेमतो वा शक्तिको दुरुपयोग स्वीकार्य छैन।

04/07/2026

नेपालको संविधान, २०७२ को धारा ३० अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरिएको छ। विशेषगरी उपधारा (१) ले स्वच्छ वातावरणको हकको प्रत्याभूति गर्दछ भने उपधारा (२) ले वातावरणीय प्रदूषणबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ।अधिकारको प्रयोग कलैया को छोरी हिरामती कुशवाहाले आवाज उठाउदै

21/06/2026

Urgent A +ve sathi haru yo blood Kasai sanga bhane urgent contact Mobile no.9817226622

Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kalaiya
Kalaiya
OO