Gen Z youth of kalaiya

Gen Z youth of kalaiya

Share

" Fight Corruption , Build The Future "

21/04/2026

देशको सुरक्षा, सुशासन र जनविश्वास कायम गर्ने दिशामा गरिएको उत्कृष्ट कार्यप्रति हाम्रो पूर्ण समर्थन छ । 🇳🇵

08/01/2026

📢 सूचना | सबैको जानकारीको लागि

नेपाल विद्युत प्राधिकरण
कलेया वितरण केन्द्र (बारा) द्वारा जारी गरिएको सूचना अनुसार
निर्माणाधीन विद्युत संरचना, लाइन पोल, तार तथा ट्रान्सफर्मर वरिपरि
🔴 अनधिकृत संरचना निर्माण नगर्नुहुन
🔴 छुने, तान्ने वा नजिक जानु खतरनाक हुन सक्ने

यसबाट हुन सक्ने कुनै पनि दुर्घटनाको जिम्मेवारी सम्बन्धित व्यक्ति/संस्थाको हुनेछ ।
सबैमा सुरक्षित रहन र सहयोग गर्न हार्दिक अनुरोध छ ।

🙏 कृपया सबैले शेयर गरेर जानकारी फैलाइदिनुहोस्।

Photos from Gen Z youth of kalaiya 's post 04/01/2026

🎉✨ ✨🎉
आज बाराको Gen Z Youth Of Bara का अध्यक्ष ज्यु ्राट_उपाध्याय लाई जन्मदिनको धेरै-धेरै शुभकामना! 🥳
तपाईंको जीवन सधैं खुशी, स्वास्थ्य, सफलताले भरिपूर्ण रहोस्। तपाईंको नेतृत्वले हाम्रो युवा समुदायलाई अझ मजबुत बनाओस्। 💪❤️

26/11/2025

📢 विज्ञप्ति – GenZ & Youth Up Bara

हाल केही व्यक्तिहरूले GenZ को नाम दुरुपयोग गरी समाजमा भ्रम फैलाउने, कसैलाई धम्की दिने, विवाद सिर्जना गर्ने र नकारात्मक गतिविधि गर्ने कार्यहरू भइरहेको देखिएको छ।
यस्ता कार्यसँग हाम्रो GenZ & Youth Up Bara को कुनै सम्बन्ध छैन।

हाम्रो समूह सधैं👇
✔ शिक्षा
✔ स्वास्थ्य
✔ सरसफाइ
✔ भ्रष्‍टाचार बिरुद्ध आवाज
✔ खेलकुद
✔ सामाजिक विकास

जस्ता सकारात्मक कामहरूमा मात्र संलग्न रहन्छ।

GenZ को नाम दुरुपयोग गरेर नकारात्मक गतिविधि गर्नेहरूसँग हामी कुनै सहकार्य गर्ने छैनौँ, आवश्यक परे कानुनी प्रक्रियामा पनि जानेछौँ।

हाम्रो लक्ष्य—युवा सहभागीता, विकास र सकारात्मक परिवर्तन ✊🇳🇵

GenZ & Youth Up Bara

21/11/2025
21/11/2025
21/11/2025

बाराको सिमरामा GenZ समूह र एमाले–निकट नेता तथा कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न आज सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति बारा र GenZ समूहबीच वार्ता भएको छ।
यस महत्वपूर्ण संवादमा सुदन गुरुङ र पुरुषोत्तम यादव समेत सहभागी भएका छन्।

दुवै पक्षबीच तथ्य, प्रमाण र अवस्थाको सम्यक् समीक्षा गर्दै समाधानमुखी छलफल अघि बढाइएको छ। शान्ति, स्थिरता र न्यायपूर्ण प्रक्रियाको पक्षमा GenZ समूह अडिग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

21/11/2025
20/11/2025
Want your business to be the top-listed Government Service in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kalaiya
44400