खुशी बाँडे खुशी बड्छ

खुशी बाँडे खुशी बड्छ

Share

आफैलाई प्रोत्साहन गर्दै आर्थिक सम्वृद्धि, नेतृत्वक्षमता र निस्वार्थ सेवा गर्नु

25/03/2024

दक्षिणकाली नगरपालिका भित्रका विभिन्न मा.वि विद्यालयबाट २०८० को SEE परिक्षा पछि आफ्नै नगरभित्र तपाईको भविश्यको लागि आत्मविश्वास बढाउन र भविष्य निर्माणको योजना बनाउने क्षमता विकास सम्बन्धी विभिन्न तालिमहरु संचालन हुन लागिरहेको हुँदा आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ ।
फर्म भरिसक्नु पर्ने अन्तिम मिति २०८१ बैशाख १० गतेसम्म ।
दीपश्री क्रिएटिभ मिडिया फर्पिङ शाखा
www.deepshree.com
९८४९३००१८६
SEE परिक्षाको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

भाषण गर्दा सुरु र अन्त्य यसरी गर्नुहोस् | निक्कै सजिलो उपाय | दिपक लामिछाने || 11/03/2024

भाषण गर्दा सुरु र अन्त्य यसरी गर्नुहोस् | निक्कै सजिलो उपाय | दिपक लामिछाने || विस्तृत जानकारी र प्रभावकारी भाषण गर्न चाहानुहुन्छ भने हामीलाई सम्झन सक्नु हुनेछ । विगत १५ बर्ष देखी भाषणकला प्र...

22/10/2022
16/06/2021

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीज्यूले खुशी बाँडे खुशी बढ्छ अभियान निक्कै राम्रो रहेको बताउनु भयो । साथै यसको लागि सहकार्य गरी अगाडी बढ्न आफु तत्पर रहेको पनि बताउनु भयो । साथै विभिन्न शाखा प्रमुखज्यूहरुले पनि यो अभियान र यसको योजना निक्कै राम्रो रहेको बताउनु भयो । यस अभियानलाई ७७ वटै जिल्लामा पु¥याउन आफुहरु निक्कै उत्सुक भएको बताइरहनु हुँदा हामी निक्कै खुशी भएका छौं । सबैमा कृतज्ञता व्यक्त गर्दछु । यो हामी सबैको अभियान हो – खुशी बाँडे खुशी बढ्छ

Want your business to be the top-listed Government Service in Kalimati?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu
Kalimati
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00