Art Of Nepal

Art Of Nepal

Share

Please follow this page to get updated of Each and every news and Unique Art from Nepal.

07/04/2026

06/04/2026

15/03/2026
05/03/2026

#

27/02/2026

बीबीसी डकमेन्टीमा छटेको एउटा दश्य

जनताको आवाज जेलको ढोका भित्र थुनिँदैन ।
सत्य फेरि सडकमा फर्किएको छ 🇳🇵✊














17/02/2026

🔆 उज्यालो नेपालका उम्मेदवार जोगेश्वर यादवलाई विजय गराऔं 🔆
सुनसरी क्षेत्र नं. ३ का जनताको आवाज,
गढी गाउँपालिकाको आशा र भरोसा ✊
ईमानदार नेतृत्व, विकासको स्पष्ट योजना र मधेशको सम्मानका लागि
अब हाम्रो एक मत — जोगेश्वर यादव लाई 💛
समृद्ध सुनसरी, उज्यालो मधेश र बलियो नेपाल बनाउन
यसपटक परिवर्तनको लहर उठाऔं!
🗳️ सुनसरी क्षेत्र नं. ३ का सम्पूर्ण मतदाताहरू,
आउनुहोस् एकजुट भई भारी मतले विजयी गराऔं।
“हाम्रो भोट, हाम्रो अधिकार — विकासको आधार”














16/02/2026

भारत सरकारले काठमाडौं स्थित पशुपतिनाथ मन्दिर र देवघर मा रहेको वैद्यनाथधाम मन्दिरलाई जोड्ने नयाँ उच्च–गति सडक करिडोर निर्माण गर्ने योजना स्वीकृत गरेको छ। प्रस्तावित करिडोर नेपाल–भारत सीमाबाट प्रवेश गरी भारतको बिहार राज्यका विभिन्न जिल्लाहरू हुँदै अघि बढ्नेछ।

यो करिडोर सुपौल जिल्ला, मधुबनी जिल्ला, सहरसा जिल्ला, खगरिया जिल्ला, मुंगेर जिल्ला र बांका जिल्ला हुँदै जानेछ। नेपाल–भारत सीमामा रहेको भिमनगर र वीरपुर क्षेत्रबाट भारत प्रवेश गर्ने योजना रहेको छ।

करिब हजारौँ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थयात्रीहरूको सहज आवागमन तथा नेपाल–भारतबीच आर्थिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, पैदल यात्रा गर्ने भक्तजनका लागि विशेष सेवा मार्गसमेत निर्माण गरिने बताइएको छ।


















16/02/2026

10/02/2026

“धर्म भन्दा माथि राजनीति गयो, त्यो दिन गिरिजाबाबुको मौन पीडा बोल्दै थियो।”



09/02/2026


07/02/2026

शनिबार बिदा कसले सुरु गर्‍यो थाहा छ? 🤔
इतिहास बुझौँ, अधिकार जोगाऔँ।
नेपालमा हकको कुरा गर्दा हामी सबै एकजुट हुनुपर्छ! ✊🇳🇵
#शनिबारबिदा


Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu
Kathmandu