News of Nepal Banda

News of Nepal Banda

Share

हामि नेपालि

25/05/2026

चितवनमा जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरि खान देऊ’ ले मोटरसाइकल तथा स्कुटर हातले डोर्‍याएर विरोध र्‍याली गरेका छन् ।

19/05/2026
19/05/2026

🤢 धुलिखेलको मुटुमै यस्तो दुर्गन्ध र फोहोरको दृश्य साँच्चै लाजमर्दो बनेको छ।
पर्यटकीय, शैक्षिक र स्वास्थ्य सहर भनेर चिनिने धुलिखेलको पहिचान नै यस्ता अव्यवस्थित फोहोरका थुप्राले कुरूप बनाइरहेको छ। अरनिको राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई पहिलो प्रभाव नै दुर्गन्ध र फोहोरले दिने अवस्था हुनु दुःखद हो। 🚯

पालिकाले हरेक वर्ष फोहोर व्यवस्थापनका नाममा लाखौँ बजेट छुट्याए पनि यदि सडकछेउमै यसरी फोहोर थुपारिन्छ भने त्यसको प्रभाव सीधा जनस्वास्थ्य, वातावरण र पर्यटनमा पर्छ। वर्षायाममा झन् यस्ता फोहोरले पानी प्रदूषण, रोग संक्रमण र वातावरणीय जोखिम बढाउने निश्चित छ।

समयमै दीर्घकालीन समाधान खोजियोस्, व्यवस्थित डम्पिङ तथा रिसाइकल व्यवस्थापन गरियोस्, र सम्बन्धित निकाय गम्भीर बनोस्।
“स्वच्छ धुलिखेल, सुन्दर धुलिखेल” नारामै सीमित नहोस्। 🌿

Sources Routine of Dhulikhel Banda

10/05/2026

सांसद आशिका तामाङले सुशीला कार्की आमा नभएर हजुरआमा भएको बताएकी छिन् । 😮

08/05/2026

...देश जलाउनेको जल्ने पालो अाउदै छ ...!!

06/05/2026

मिथुन कुँवरद्वारा खिचिएको थाई विमान र शिरिषको फूलको सुन्दर दृश्य। 🌸✈️

05/05/2026

💚

03/05/2026

❤️

02/05/2026

पशुपति क्षेत्र नजिक तिलगंगा क्षेत्रमा पनि चल्यो डोजर…

02/05/2026

काहा छ यो छाति थाप्ने !!

02/05/2026

कता हरायो यो सुकुम्बासीको छोरो ?

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu