09/02/2026
रास्वपा सभापति रवि लामिछाने र सुलभ खरेल रुपन्देहिमा सङ्गै देखिदाको क्रेज🔔🔔
Political Party
09/02/2026
रास्वपा सभापति रवि लामिछाने र सुलभ खरेल रुपन्देहिमा सङ्गै देखिदाको क्रेज🔔🔔
घन्टिमय देश🔔
03/02/2026
के तपाईले घरमा फोन गर्नु भयो त ?
01/02/2026
कर्नालीका सुइना, अब हाम्मा सुइना ❤️
🔔
B***n shah's journey to Dhadeldhura under snowfall.✅🔔
27/01/2026
भावि प्रधानमन्त्री दाबेदार हरुलाइ एउटा कुनै युट्युबर ले आफु अनुकुलको प्रश्न सोधेर बहस गराएर सार्वजनिक गराउदैमा कुन चै उम्मेद्द्वार गतिलो हो भनेर थाह हुने भए यस्ता बहस पहिले भएका होइनन र? कुन चै नेता कत्तिको जिम्वेवार निक्लिए भन्ने कुरा सर्वबिदितै छ ।
मेरो बिचारमा साझा सवाल जस्तो कार्यक्रम मा बिभिन्न समुदाय लाइ समेटिने किसिमका जनता समुह जस्तै, बुद्दिजिबि समुह, बिदेशमा भएका नेपाली समुह, कलेजका बिद्यार्थी समुह, गृहिणी समुह, पिछडिएको क्षेत्र समुह इत्यादी बनाएर हरेक समुह बाट खुला प्रश्न सोधिन्छ भने त्यस्तो प्राक्टिस ले केहि हद सम्म जनताको प्रतिनिधित्व गर्छ। हामी यो पनि गर्न सक्छौ, नेता देख्ने बित्तिकै हाइ हाइको नारा होइन जहा भेटिन्छ त्यहा आफ्ना कुरा राखौ, बहस गरौ, प्रश्न सोधौ,
यदि त्यस्तो मौका भए, म चै के पि बा लाइ यि प्रश्न हरु सोध्थे।
1. भाद्र 23 को नरसंहार पछि म असफल प्रधानमन्त्री स्वीकार गर्दै जब राजिनामा गरेर हेलिकप्टर बाट भागेको मान्छे फेरि राजनीति गर्ने र प्रधानमन्त्री को दाबेदार बन्न नैतिकता ले दिन्छ र?
2. हजुरको नेतृत्वमा यत्रो नरसंहार भयो, आत्मग्लानी खोइ? गल्ति मान्छे बाट हुन्छ, तर हजुरलाइ किन लाग्दैन कि गल्ति भयो? झन घमन्ड र दम्भ बढेको बढेइ छ, किन? अब यस्तो निरन्कुश सोच भएको मान्छेलाइ फेरि मैले किन चुन्ने?
3. 35 वर्षमा सुकुमबासी लाइ पुर्जा बाड्छु भनेर त्यै आधार मा राजनिती गरिरहनु भयो, एमाले गरिबको पार्टी हो भनेर भनिरहनु भयो , जनतालाइ धनि आत्मनिर्भर बन्ने वातावरण कहिल्यै बनाउन सक्नु भएन तर सेरु बा हरु सङ्ग मिलेर स्वार्थको आलोपालो राजनिती गरिरहनु भयो जसको फलस्वरुप हरेकको टाउको मा यति रिन बोकाइ दिनु भयो कि देश नै एशिया मा दोश्रो गरिब बन्यो। कसरि?
4. आफ्नो अनुकुल न भै दिने हरेक लाइ झुटा मुद्दा मामिला मा फसाउनु भयो तर बिभिन्न आरोप लागेका आफ्ना नेता कार्यकर्ता को बचाउ किन गरिरहनु भयो ? कानुन सबैलाइ बराबर होइन र ?
र अन्त्यमा जति जे जे गर्नु भयो पुग्यो अब हजुरको अनुहार ससदमा हेर्न मन छैन बुझिदिनुस प्लिज 🙏
बाकि अरु सबैलाइ 2 प्रश्न
1. हजुर प्रधानमन्त्री भए पछि बिदेश जान नचाहने युवाले देशमा भविष्य खोज्न सक्ने आधार हरु के के हुन ?
2. भ्रष्टाचार रोक्ने, ठुला साना सबैलाइ कानुनको बराबर पालन गराउने र सुसासन कायम गर्ने ठोस आधार हरु के के छन?
गगन थापा थप प्रश्न
भाद्र 23 को नरसंहार हुदैगर्दा तत्काल सरकार बाट बाहिरिन किन सक्नु भएन ? भोलि पल्ट सम्म के पी लाइ साथ दिनुको अर्थ के हो?
रबी लामिछाने बिरुद्दको प्रमाण खोइ? किन यस्तो झुट बोल्नुभयो?
हजुर हरु कुन भावि प्रधानमन्त्री लाइ के प्रश्न सोध्न चाहनु हुन्छ? लेख्नुस ल !🔔
B***n For PM🔔