27/02/2023
LCK Tarkeshwor golden dream
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LCK Tarkeshwor golden dream, Social service, Kathmandu.
27/02/2023
20/02/2023
!!!आइ बिलिभ इन टिमवोर्क =हार्दिक बधाई उमेरद्वारि प्रस्तुत एबम परिचय कार्यक्रम लायन बर्ष २०२३।२४ लागि =
दितिय भाईस डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे ज्यु
फ्रस्ट भाईस डिस्ट्रिक्ट गभर्नर लायन बिनोद ढुंगाना ज्यु
डिस्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार के सि ज्यु
क्रमश एल सि के परोपकार एल सि पोखरा अभियान एल सि बेनी म्याग्दी बाट प्रस्तुत द्वारा पि डि जि तथा नोमिनेशन कमिटी लायन इन्दु लन्साल ज्यु लाई आ आफ्नो फाइल प्रस्तुत !!!!
!!!हार्दिक बधाई
रिजन कन्फरेन्स
रिजन १७ लायन रामहरी अर्याल एमजेएफ
डा घनश्याम पुडासैनि साहित्यकार सम्मान !!!!
19/02/2023
!!!हार्दिक बधाई
रिजन कन्फरेन्स
रिजन १७ लायन रामहरी अर्याल एमजेएफ
डा घनश्याम पुडासैनि साहित्यकार सम्मान !!!!
25/12/2022
लाईन्स क्लव अफ काठमाण्डू तारकेश्वर गोल्डेन ड्रिम को पूर्व प्रेसिडेन्ट लायन उत्तम भटराईको ससुरा बुबा तथा डिस्ट्रिक्ट एड्भाइजर लायन उर्मिला भूर्तेल ज्यूको पूजनीय पिता पुष्पराज भूर्तेलको २०७९ मंसिर २७ गते ५९ वर्षको उमेरमा भद्रपुर पाथिभरा अस्पतालमा झापामा भएको असामायिक निधनको खबरले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ दुःखी भएको छौ। १३ औ दिनको पुण्य तिथीकाे यस दु:खद घडीमा दिवंगत आत्माको चिरशन्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौ।
15/10/2022
Second cabinet meeting at Pokhara
14th 15th oct 2022
POKHARA
28/09/2022
Dashain and Tihar (Greatest Festivals of Nepalese)
Greeting exchange program
हाम्रा पर्वहरु बिजया दशमी, शुभ दिपावली एवं अन्य चाडपर्वहरु को अवसरमा बागमती क्षेत्रका लायन्स मित्रहरु बीच शुभकामना आदानप्रदान कायक्रम सुसम्पन्न भएको छ यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्दछु सबैलाई नबदुर्गा भबानिले रछ्यागरुन ❤️❤️ हार्दिक मंगलमय शुभकामना❤️❤️❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
977
