06/10/2024
Together with nature!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daughter & Dad for Env. - D&D4E, Social service, Kathmandu, .
06/10/2024
Together with nature!
Lets preserve our water sources and make it free from pollution. Its not only for current generation but also for so many upcoming generations!
Mountains without Snow!!
फटयांग्रो ।
हामीलाई हरियाली पार्क चाहिन्छ ।
गाउँमा धान काटेको : राति पानी परेर निद्रा नै लागेन ।
हाम्रो धर्म र संस्कारले फोहर नगर्नु भन्छ तर धर्म अनि परम्पराको नाममा यस्तो फोहर किन?
के हामीले हाम्रो फाेहर आफैँ व्यवस्थापन गर्न सक्दैनौं ? सफा बाटाेमा पनि फाेहर फालिएकाे हुन्छ । फाेहरकाे लागि टाेल सुधार समितिले डस्टविन पनि राखेकाे छ तर पनि किन हामी फाेरलाई उचित व्यवस्थापन गर्न चाहिरहेका छनाैँ?
प्रकृति निकट गराउँदै पछिल्लो पुस्तालाई प्रकृतिलाई प्रेम गर्ने र प्रकृतिमा रमाउन सहजीकरण गर्दै ।
हामीले खाेलामा प्लास्टिक तथा प्लास्टिकका बाेतलहरु फाल्दा यसले पानी मुनिका जीवहरुमा कस्ताे असर पर्दछ भन्ने विषयमा छाेरी (Child Environment Activist) काे विचार यस्ताे छ । सुनेर प्रतिकृया दिनुहाेला ।
14: Life Below Water