29/01/2026
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को लैङ्गिक तथा यौनिक अल्पसंख्यक (लै.त.यौ.अ.) सञ्जाल गठनका लागि आव्हान ।
(Scroll down for English👇)
नमस्ते, हामी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र लैङ्गिक तथा यौनिक अल्पसंख्यक (लै.त.यौ.अ.) सञ्जाल गठनको प्रक्रियामा छौँ । पार्टी भित्र हाम्रो सशक्त उपस्थिति, प्रतिनिधित्व र मुद्दाहरूको उठान गर्न यो सञ्जाल निर्माण गर्न लागिएको हो ।
तसर्थ, प्रलोपामा आबद्ध सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTIQAP+) सदस्यहरूलाई हामीसँग जोडिन हार्दिक आह्वान गर्दछौँ । सम्पर्कको लागि हामीलाई यहाँ सन्देश (DM) पठाउनुहोस् वा इमेल गर्नुहोस्: 📧 [email protected]
-------------
Call for initiation of Gender and Sexual Minorities (GSM) Network of Progressive Democratic Party (PDP), Nepal.
Namaste, We are in the process of forming the Gender and Sexual Minorities (GSM) Network within the Progressive Democratic Party (PDP). This network aims to ensure robust representation and voice for our community within the party structure.
We call upon all PDP members who are gender and sexual minorities (LGBTIQAP+) to connect with us.
To join or for more details, please DM us here or email at: 📧 [email protected]
#प्रलोपा_लैतयौअ #प्रलोपा
