सवारी परीक्षण कार्यालय,टेकू, काठमाडौँ

सवारी परीक्षण कार्यालय,टेकू, काठमाडौँ

Share

प्रदुषण
जाँचपास
अन्तर प्रदेश रूट पर्मिट
पञ्जिकरण

26/09/2025

Happy Vijaya Dashami to all!!

15/09/2025

इम्बाेस्ड नम्बर प्लेट जडान स्थगित गरिएकाे सम्बन्धी सूचना

सूचना ! सूचना !! सूचना !!!

श्री यातायात व्यवस्था विभागको निर्देशन बमोजिम सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि यस कार्यालयमा समेत जनशक्ति परिचालन भई सेवा प्रवाह हुँदै आएकोमा यहि मिति २०८२ साल भाद्र २४ गते भएको असामान्य परिस्थितिका कारण इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रयोगमा आएको सर्भर जलेर नोक्सान भएको हुँदा अर्को सूचना जारी नभए सम्मका लागि हाललाई उक्त इम्बोस्ड नम्बर प्लेट जडान कार्य स्थगित भएको ब्यहोरा सम्बन्धित सरोकारवालाको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

सवारी परीक्षण कार्यालय
टेकू, काठमाडौं

Photos from सवारी परीक्षण कार्यालय,टेकू, काठमाडौँ's post 26/08/2025
Photos from सवारी परीक्षण कार्यालय,टेकू, काठमाडौँ's post 05/12/2021

मिति २०७८।०८।१७ गते, जावालाखेल ललितपुरमा गरिएका प्रदूषण जाँचपासका केहि तस्विरहरु

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00