Dadheleko Kura डढेलोको कुरा

Dadheleko Kura डढेलोको कुरा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dadheleko Kura डढेलोको कुरा, Public Service, Kathmandu.

🔥 Dadheleko Kura | डढेलोको कुरा 🔥

डढेलोका घटना, यसको प्रभाव र समाधानबारे जनचेतना फैलाउने हाम्रो सानो प्रयास।
“Dadheleko Kura” वन डढेलो सम्बन्धी जानकारी, समाचार, सचेतना र समुदायको आवाज साझा गर्ने प्लेटफर्म हो।

22/04/2026

वन क्षेत्र भएर गुड्ने ट्रक र गाडीका चालकहरूले लापरवाहीपूर्वक फाल्ने चुरोटका ठुटा डढेलोको एक प्रमुख कारण बनेका छन्। "बाटोमा गुड्दा-गुड्दै झ्यालबाट फालिने एउटा सानो आगोको झिल्कोले हेर्दाहेर्दै पुरै डाँडा र सामुदायिक वन खरानी बनाइरहेको छ।"

विशेषगरी उकालो र भिरालो सडक खण्डहरूमा हावाको चाप बढी हुने हुनाले चुरोटको ठुटोबाट सल्केको आगो निकै छिटो फैलिन्छ। हामी सबै चालक दाजुभाइहरूलाई विनम्र अनुरोध गर्दछौँ—तपाईंको एउटा सानो लापरवाहीले समुदायको अर्बौँको प्राकृतिक सम्पत्ति र मिहिनेत खेर जान नदिनुहोस्।
ेलो #नेपाली PunarUtthan Nature Khabar नेचर खबर नेचर खबर

18/04/2026
17/04/2026

कल्ले कोर्यो झुलो चकमक, कल्ले तान्यो खिल्ली !
बनेली र बचराको सुनियो हल्लीखल्ली !!

16/04/2026

“आजको लापरवाहीले भोलिको जंगल सकिन्छ 🔥🌳
डढेलोको बारेमा जान्न हाम्रो पेज follow गर्नुहोस्”

16/04/2026

Save our forest, Save our Nature

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
44600