Kalika Media HD

Website

Kalika Media HD This Page is Owned by
Bageshwari Media House pvt.Ltd.

Kalika Media HD
Digital media: https://newkalikaonline.com
YouTube: https://www.youtube.com/

24/09/2026

जुफाल विमानस्थलमा यसरी उछिट्टिएको थियो सीता एयरको जहाजको पांग्रा । भिडियो : एपीएफ नेपाल

24/09/2026

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको विमान ल्याण्ड गर्ने क्रममा पछाडिको एउटा चक्का फुस्किएको छ भने अन्य कुनै मानवीय क्षति भएको छैन।

हरितालिका तीजको शुभकामना! ❤️
13/09/2026

हरितालिका तीजको शुभकामना! ❤️

26/08/2026

रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको अनुमान बाढीको तीव्र बहावबाट गर्न सकिन्छ।
नदीको तल्लो तटीय क्षेत्र तथा नदी किनारमा रहनुभएका सम्पूर्ण नागरिकहरूलाई स्थानीय प्रशासनले तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै सूचना जारी गरेको छ।
यस विपद्को घडीमा सबैजना उच्च सतर्कता अपनाऔँ। जोखिममा रहेका नागरिकहरूको उद्धार तथा मानवीय सहायताका लागि आ–आफ्नो स्थानबाट जुटौँ।
सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। मानवीय सहयोगका लागि सबै एकजुट बनौँ।

17/08/2026

नाग पञ्चमीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

30/07/2026

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा राष्ट्रको नाममा सम्बोधन ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले सद्भाव सन्देश  दिनु भएको छ।
30/07/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले सद्भाव सन्देश दिनु भएको छ।

अटो दुर्घटना हुँदा ३ जना घाइते अछाम श्रावण ११ ।कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कुइका...
27/07/2026

अटो दुर्घटना हुँदा ३ जना घाइते
अछाम श्रावण ११ ।
कमलबजार मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कुइकाबाट कमलबजार जाँदै गरेको सु प प्र ०१- ००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिक ओखडको रुख नजिक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा कमलबजार नगरपालिका वडा नं ५ का केशबराज उपाध्याय , बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन् । घाइते मध्य बेला भण्डारीको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार कैलाले जानकारी दिनुभयो ।
घाइते तिनै जनालाइ उपचारकालागी जिल्ला अस्पताल मंगलसैन लगिएको इन्सपेक्टर कैलाले बताउनुभयो ।
अटोमा सवार एक जना यात्री र चालक सकुशल रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

25/07/2026

२१ बर्षपछी स्व.राजा बिरेन्द्रको शालिक आज नेपालगन्जमा अनावरण गरिएको छ ।

14/07/2026

मा.ज्ञानेन्द्र शाही

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalika Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share