कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका

कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका

Share

यो दोधारा चाँदनी नगरपालिकाको कृषि सम्बन्धी हेर्ने शाखा, "कृषि विकास शाखा" को आधिकारिक फेसबुक पेज हो।

06/05/2026
Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 22/04/2026

मौरी प्रवर्धन तथा धान बालीको उन्नत बीउको लागि आवेदन दिने बारे सूचनाको ७ दिन म्याद थप गरिएको छ। समयमै आवेदन बुझाइ कार्यक्रममा सहभागिताको लागि अनुरोध गरिन्छ।

Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 05/04/2026

सूचना। सूचना।। सूचना।।।
____________________________________________

मौरीपालन सम्बन्धी सामग्री (५०% अनुदामा) माग गर्ने सम्बन्धी सूचना।

Kamal Bhatt Pooran Saud

Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 05/04/2026

सूचना। सूचना।। सूचना।।।
____________________________________________

धानको उन्नत बीउको (५०% अनुदानमा) माग गर्ने सम्बन्धी सूचना

Kamal Bhatt Pooran Saud

05/02/2026

आजबाट मकैको उन्नत तथा हाइब्रिड जातको बीउ ५०% अनुदानमा वितरण भइरहेको विषयको जानकारी सम्पूर्ण कृषक, कृषक समूह र कृषि सहकारीहरुमा सूचित गरिन्छ ।Kamal Bhatt Raj Krishna Pant

31/12/2025

यस कृषि विकास शाखाको नगर स्तरिय वार्षिक स्वीकृत "च्याउको बीउ वितरण" कार्यक्रम अन्तर्गत ५०% अनुदानमा च्याउको बीउको अन्तिम लट वितरण भइरहेको व्यहोरा सम्पूर्ण यस न.पा का कृषकहरुमा जानकारी गराइन्छ।

Photos from राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कञ्चनपुर's post 03/08/2025

सम्बन्धित सबैमा जानकारीको लागि

Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 04/05/2025

उत्पादनमा आधारित भटमास खेती प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना।

Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 27/03/2025

धानको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी सूचना।

Photos from कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका's post 22/12/2024

तरकारी खेती प्रदर्शन कार्यक्रममा सहभागी हुने सम्बन्धमा प्रकाशित सार्वजनिक सूचना।
___________________________________
Kamal Bhatt

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Dodhara Chandani Municipality
Kathmandu
10407

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00