12/12/2021
‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए।
शेखर र प्रकाशमानबाट धोका खाएका रामचन्द्र पौडेलले देउवालाई सहयोग गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभाप.....
12/12/2021
सभापतिका आधा दर्जन आकांक्षीका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् । कांग्रेसको विधानले पनि उनलाई दोस्रोपटक नेतृत्वमा दाबी गर्ने सुविधा दिएको छ।
कांग्रेस सभापतिमा देउवाको दाबी, कति जायज ?
नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छ । लामो अन्योल र अनिश्चिततालाई चिर्दै अबको तीन सातापछि कांग्रेस केन्.....
12/12/2021
तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेखरलाई तत्कालीन अवस्थामा अहिले सांसद बनाउन नसक्ने बताएपछि उनी हानिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शरणमा पुगेका थिए । प्रचण्डले सांसद बनाउने निर्णय लिएर गिरिजाबाबुलाई भेटेपछि केहीबेर बबण्डर भएको थियो।
पदका लागि जे पनि गर्ने शेखर : सांसद बन्न माओवादी प्रवेश गर्न खोजेपछि गिरिजाले हपारेका थिए, कुनै
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा अहिले शेखर कोइराला उम्मेदवार बनेका छन् । उनी सबै कुरा पर्फेक्ट नेता भनेर प...
07/12/2021
झन् बलियो बन्दै देउवा
२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभन्दा २० वर्षअघि नै शेरबहादुर देउवा मुलुकको कार्यकारी प.....
03/12/2021
यस अवस्था विद्यमान रहीरहेका बेला यता संस्थापन पक्षले भने अझ एकपटक देउवालाई नै सभापतिका रुपमा अघि सारेको छ । संस्थापन पक्षले अझ एक पटक देउवा नै सभापति हुनुपर्ने र अहिलेका लागि त्यो बाहेकको अर्काे कुनै बिकल्प नरहेको तर्क पनि अघि सारेको छ । खास गरी सो पक्षले देउवालाई नै अरु एक पटकका लागि अघि सार्ने एक कारण आफ्नो पार्टीको साख जोगाउन र पार्टीलाई पहिलेकै अवस्थामा अर्थात् पार्टीलाई देशको पहिलो पार्टी बनाउन भनेको छ ।
फेरी पनि देउवा नै किन ? संस्थापन पक्षका यी तीन तर्क
१७ मङ्सिर, काठमाडौं । काँग्रेस यतिखेर १४ औँ महाधिवेशनको संघारमा छ । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्र...
27/11/2021
शनिबार बिहान प्राप्त यो परिणाममा सुनसरी जिल्लामा शेखर कोइरालाको अवस्था अत्यन्तै कमजोर देखिएको छ । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्काेगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका समाचार आएका छन् । यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु आइरहेका पनि समाचारमा जनाइएको छ ।
sankalpakhabar.com
12/11/2021
कोइराला परिवारको सदस्य भएकै कारण आफूलाई फाइदा पुगेको नेता कोइरालाले स्वीकार गरेका छन् । उनले आफू जेलनेलमा नपरे पनि शरुवाती दिनमा कलेज पढ्दा महेन्द्र मोरङ क्याम्पसबाट एक पटक जेलमा परेको बताएका छन् ।
अन्तर्वार्ताका क्रममा तपाई आन्दोलनमा सहभागी नभएको, प्रहरीको लठ्ठी खानुभएन, सडकमा आन्दोलन गर्नु भएन नि ? भनेर सोधिएको प्रश्नमा कोइरालाले जवाफ दिन नसकेर एकछिन चुपचाप लागेर बसेका थिए ।
शेखरले ओलीकै जस्तो अहँकार देखाउँदा कार्यकर्ताको शिर निहुरियो, एकछिन बोल्नै सकेनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पार्टीको सरकारलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको शैल....
11/11/2021
नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए। प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो।
चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको स...
11/11/2021
संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो। 'अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ।
केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ,' उनले भने। यसलाई कार्यान्वयन गरेर सफलद पार्नुपर्नेमा उनले जोड दिए।
नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा छैन : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।
10/11/2021
अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्त्वाकांक्षी एनडीसी (नेसनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन) योजना पेश गरेको सन्दर्भसमेत विश्वका नेतासमक्ष बताए। उनले प्रचुर मात्रामा जल, जंगल र जैविक विविधताका स्रोतहरू भएका कारण स्वच्छ, हरित र प्रकृति आधारित जलवायु समाधानको बाँडफाँटमा नेपाल यस क्षेत्रकै नेता बन्न सक्ने दरिलो धारणा राखेको जानकारी विश्वका नेताले पाए।
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री देउवाले बढाएको शान
जलवायु सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरू सामु प्रष्ट रूपमा हिमालको विशिष्ट जलवायु...
29/10/2021
११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निर्णय बैठकले गरेको हो ।
पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय
बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्ण....
27/10/2021
प्रधानमन्त्री देउवा अरुजस्तो बालुवाटारमा खुट्टा तानेर, आराम गरेर बसेनन् । बरु वर्षा रोकिएलगत्तै प्रभावित क्षेत्रमा पुगे । सँगै मन्त्रीहरु पनि लगे । नेताहरु पनि लगे । उत्तरदायी सरकार र जनप्रतिनिधिका रुपमा पहल कदमी लिए ।
जनताको दैलोमा पुगेर दु:ख सुन्दै प्रधानमन्त्री देउवा, अरुजस्तो बालुवाटार खुट्टा तानेर बसेनन्,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम भ्रमणमा छन् । जनताको दुख समस्या सुन्न र त्यसलाई समाधान गर.....