17/12/2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित हुनु भएको पार्टी सभापति ज्यु एवम् सम्पुर्ण पदाधिकारी ज्युहरुमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना जयनेपाल !!!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Congress, Kageswori Manohara Ward No.7, Political Party, Kageswori Manohara, 7, Kathmandu.
17/12/2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित हुनु भएको पार्टी सभापति ज्यु एवम् सम्पुर्ण पदाधिकारी ज्युहरुमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना जयनेपाल !!!
12/12/2021
आज मिति २०७८/०८/२५ गते। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का क्षेत्री सचिव श्री भिम थापा तथा क्रियाशील सदस्य श्री श्याम थापा को पुजनीय पिता श्री चन्द्र वहादुर थापा को ७५ बर्ष काे उमेरमा असामयिक निधन ले हामी सबै स्तब्ध तथा मर्महित भएको छौ।। दिवगंत आत्मा प्रति हार्दिक स्रद्धान्जली का साथ शोक सन्तब्द परिवार प्रति समवेदना प्रकट गर्दा छौ।
नेपाली कांग्रेस कागेश्वरी मनहरा
नगरपालिका वडा नंं 7 ईकाई