सेयर बजार भयो हत्तार

सेयर बजार भयो हत्तार

Share

रामहरी गिरी(रामकुमार)बचाउ अभियान

23/06/2021

रामहरि गिरी को स्वास्थ्य स्थिती अझै पनि नाजुक भएको र उपचार भैरहेकोले तपाईहरु जसले सहयोग गर्ने ईछ्छा गर्नुभएको छ गर्न सक्नु हुन्छ मानविय सेवा नै धर्म हो त्यो धर्म गर्ने तपाई भगवानरुपी आत्मा ज्ञान भएको ब्यक्ति !! सहयोग सम्बन्धीत परिवारलाई भेटेर या कोही मार्फत गर्न सक्नु हुन्छ !!

Photos from सेयर बजार भयो हत्तार's post 08/04/2021

रामहरि गिरी को बिहान ९ बजेबाट ७:३० बजे सम्म अप्रेशन गरेर सफल भई अप्रेशन थ्रेटरबाट अहिले आईसियू मा सारिएको छ !! स्वास्थ्य लाभको कामना गर्दछौ !!

Photos from सेयर बजार भयो हत्तार's post 04/04/2021

ओखलढुंगा-हाल भक्तपुर बस्दै आउनुभएकी सहयोगी भावनाकी समाजसेवी मन भएकी बहिनी राधा बुढाथोकीले यस रामहरि बचाउ अभियानमा जोडिएर रु २०००/- (दुई हजार)सहयोग गर्नु भएको छ उहाँहरुलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 01/04/2021

अति मिजासिलो र समाजसेवी दहचोक चन्द्रगिरी नं.पा. १ स्थानिय बसोबास गर्नुहुने दाजु भरत गिरीको अगुवाईमा दहचोक ह्याप्पी ग्रुपका निम्न सदस्यहरुबाट रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँहरुले रु १००००-/ (दश हजार )सहयोग गर्नु भएको छ उहाँहरुलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 01/04/2021

समाजसेवी प्रिय बहिनी अनिता गिरीको अगुवाईमा श्री पशुपति गिरी 5000
अनिता गिरी 1000
अर्जुन गिरी 1000
अनिल गिरी 1000
अश्मिता गिरी 1000
राजकुमार गिरी 1000 गरी रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँहरु रु १००००-/ (दश हजार )सहयोग गर्नु भएको छ उहाँहरुलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 26/03/2021

ओखलढंगा, सुनकोसी-बलखु बस्नुहुने मनकारी समाजसेवी प्रिय बहिनी मैया गिरी यस रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँले रु ५०००-/ (पाँच हजार )सहयोग गर्नु भएको छ उहाँलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 25/03/2021

उपचार को क्रममा अझै कति समय हस्पिटल बस्नुपर्ने हो थाहा छैन । आर्थिक स्थिती नाजुक छ तर अझै खर्चको लेखाजोखा छैन कति लाग्छ भनेर तर पनि आत्मबल बढिरहेको छ जो मनकारी सहयोगी मन हरुको साथ सहयोग पाएर त्यही क्रममा (ओखलढंगा -सुनकोसी)सुबास गिरीको नेतृत्वमा केही समाजसेवी मनकारी युवाहरुले उपचार सहयोग रकम (१८०००) गर्नुभएको छ उहाहरु सबैलाई हृदयदेखी नै धन्यबाद दिन चाहन्छौ !!!

Photos from सेयर बजार भयो हत्तार's post 20/03/2021

रामहरि गिरी बचाउ अभियानको थालनी गरे संगै सहयोगी मन हरुले गरेको सहयोगले गर्दा आज रामहरि गिरीलाई अहिले सम्म उपचार गराउन सहज भैरहेको जानाकारी सबैलाई गराउछौ र अझै अस्पताल अनिस्चित बस्नुपरेकोले ठुलो रकमको खाचो छ!! त्यही सहयोग गर्ने क्रममा रामहरी गिरी स्वयम कर्मचारी रहेको नब जीवन उच्च मा.बि. बाट पनि रु २५०००-/(पच्चीस हजार) छुट्याएको सहयोग रकम रामहरी गिरी को हातमा परेको सबैलाई अबगत गराउन चाहन्छौ र त्यो सहयोग रकम छुट्टयाउने सहयोगी मनकारी स्कुल ब्यबस्थापन समिती लगायत सम्पुर्ण शिक्षक हरुमा आभार ब्यक्त गर्दछौ र स्कुल र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 19/03/2021

रामेछाप घर भई बस्नुहुने मनकारी समाजसेवी प्रिय भान्जा भरत पुरी यस रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँले रु ५०००-/ (पाँच हजार )सहयोग गर्नु भएको छ उहाँलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 17/03/2021

ओखलढंगा कटुन्जे घर भई हाल कत्तारमा बस्नुहुने मनकारी समाजसेवी प्रिय दाई यमुलाल गिरी (यम)यस रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँले रु ५०००-/ (पाँच हजार )सहयोग गर्नु भएको छ उहाँलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 09/03/2021

श्याम थापा भाई को आज पर्न गएको जन्मदिनको भुगोल जति सुभकामना छ साथै आज पर्न गएको जन्मदिनको सु-अबसरमा भाईले रामहरि गिरीलाई अस्पतालमा गएर भेटेर उहाँको स्वास्थ्य उपचार खर्चमा सहयोग पुर्याउनु भएको छ! ओखलढंगा फेदिगुठ वडा नं. १ मा बस्नुहुने मनकारी समाजसेवी प्रिय भाई श्याम थापा यस रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँले रु २५२५-/ (दुई हजार पाँच सय पच्चीस)सहयोग गर्नु भएको छ उहाँलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Photos from सेयर बजार भयो हत्तार's post 05/03/2021

दाई यो महान पुण्यकामको लागी नमन !! तपाईलाई पहिलो भेटमै मैले चिनेको थिय लेजेन्ड हो भनेर त्यसपछी नत सहयोग गर्न तपाईलाई धेरै चिनजान गर्नुपर्यो नत मलाई !! सहयोग गर्न तपाईको सहयोगी मन काफी भयो यो तपाईको महान कार्यले बिरामीलाई ठुलो सहयोग भएको छ !! चन्द्रगिरि नगरपालिका वडा नं. १ मा बस्नुहुने मनकारी समाजसेवी प्रिय दाई भरत गिरी यस रामहरि गिरी बचाउ अभियानमा जोडिएर उहाँले रु ५०००-/(पाँच हजार)सहयोग गर्नु भएको छ उहाँलाई हृदय देखी नै यस अभियानमा लागेका सबै अभियान्तको तर्फबाट धन्यबाद दिन चाहान्छौ !! र उहाँहरुको सधै सधै कल्याण होस हाम्रो शुभकामना छ ।।मरेर लानु के छ र ,बाच्ने क्रममा कसैको जटिल परिस्थीतीमा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुराको तपाईको यो सहयोगले सार्थक बनाएको छ र भगवान को अर्को रुप पनि हो त्यो सहयोगी मन !! त्यसैले तपाईहामीले पनि सकेको सहयोग गरौ !! यस महान पुण्यकाममा सबै समाबेस होऔ !!!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Okhaldhunga
Kathmandu
HIDEAR