ने.वि.संघ NSU Acme

ने.वि.संघ NSU Acme

Share

Welcome to the official page of Nepal Student Union (नेपाल विद्यार्थी संघ) Acme Engineering College.

Photos from ने.वि.संघ NSU Acme 's post 10/06/2025

नेबिसंघ एक्मि ईन्जिनियरिङ्ग कलेजको नवौं ईकाई अधिबेशन बाट सर्बसम्मत सभापति भएकोमा सरोज भट्ट लाई हार्दिक बधाई एबम सफल कार्यकालको सुभकामना व्यक्त गर्न चाहन्छु !🇳🇵jay nepal
#नवौंअधिवेशन

06/06/2025

आधिकारिक ने बि संघ एक्मि इकाईको आधिकारिक विज्ञप्ती
अधिवेशन तोकेकै समयमा हुन्छ
सम्पूर्ण ने.वि.संघमा अस्थावान, एक्मी इन्जिनियरिङ्ग कलेजका विद्यार्थीहरुलाई अधिवेशनलाई भव्य तव्य सम्पन्न गराउन आग्रह गर्दछु ।
Nepal Students Union- ने. वि.संघ
Dujang Sherpa

05/06/2025

📢 नेपाल विद्यार्थी संघ, एक्मि इन्जिनियरिङ कलेज इकाई समिति
🎉 नवौं अधिवेशन
आउनुहोस्, सहभागी बनौं - नेतृत्व निर्माण र विद्यार्थी अधिकारका लागि सशक्त पाइला चालौं! ✊📚
#नेविसंघ #नवौंअधिवेशन #विद्यार्थीएकता
Dujang Sherpa
Nepal Students Union- ने. वि.संघ

17/02/2025

Press Release

Justice for Prakriti Lamsal: Nepal Student Union Condemns KIIT’s Negligence and Demands Accountability.

Jay Nepal!

Photos from ने.वि.संघ NSU Acme 's post 27/12/2024

नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान सम्पन्न गर्नाका आज मिति २०८१/०९/१२ गते एक्मि इन्जिनियरिङ कलेजमा ने बि संघ केन्द्रिय प्रतिनिधि आदरणीय दिर्घराज भट्ट ज्युको संयोजगत्वमा ने बि संघ एक्मि एकाई सथिभाईहरुको उपस्थितिमा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरियो

जय नेपाल !
Nepal Students Union- ने. वि.संघ
Dujang Sherpa
Malla Jagat

01/10/2024

निमन्त्रणा
नेपाल विद्यार्थी संघ एक्मि इन्जिनियरिङ्ग कलेजको नवौं अधिवेशन सबै एक जुट भई सफल बनाउन।
अधिवेशनको लागि तयार हुन हार्दिक अपिल गर्देछु ।
धन्यवाद
Malla Jagat
Nepal Students Union- ने. वि.संघ
Dujang Sherpa

Photos from ने.वि.संघ NSU Acme 's post 12/09/2024

अन्यायपुर्वक गरिएको निष्कासन तथ्य कलेज प्रवेशमा रोकको निर्णय खारेजी बारे ।

29/08/2024

नेपाली विद्यार्थी संघ एक्मी इन्जिनियरिङ्ग कलेज इकाई समितिका शुभचिन्तक प्रिय भाइ Prayush Tamang ज्युको आज पर्न गएको शुभ जन्मोत्सवको उपलक्ष्यमा नेपाली विद्यार्थी संघ एक्मी इन्जिनियरिङ्ग कलेज परिवारका तर्फबाट सुख,शान्ति, समृद्धि,सुस्वास्थ्य,दीर्घायू एवम् चौतर्फि उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना ।

24/07/2024

भावपूर्ण श्रद्धाञ्जली एवं समवेदना ।

17/07/2024

नेपाल विद्यार्थी संघ एक्मी इन्जिनियरिङ्ग कलेज इकाई समितिका अध्यक्ष आदरणिय दाई जगत मल्ल ज्युको आज पर्न गएको शुभ जन्मोत्सवको उपलक्ष्यमा नेपाल विद्यार्थी संघ एक्मी इन्जिनियरिङ्ग कलेज परिवारका तर्फबाट सुख,शान्ति, समृद्धि,सुस्वास्थ्य,दीर्घायू एवम् चौतर्फि उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना ।
Malla Jagat

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

P75M+6Q3, म्युजियम मार्ग, Kathmandu 44600
Kathmandu