Pradip Paudel Fans

Pradip Paudel Fans

Share

समृद्ध नेपाल, सम्मानित नेपाली

15/03/2026

नेपाली कांग्रेसका महामन्त्री आदरणीय प्रदीप पौडेलज्यूलाई जन्मदिनको लाखौं-लाख शुभकामना।

25/02/2026

देश बदल्न तपाईंको मतको योगदान महत्वपूर्ण हुनेछ !🌳🇳🇵🙏

18/02/2026

आउनुस् सँगै घरदैलो गरौं ।

भोलि बिहान बुनपा-५ मा भेटौं है!

12/02/2026

तपाईंको कुरा सुन्न तपाईंकै ठाउँमा !

कामनपा-४ वरपर हुनुहुन्छ भने भोलि बिहान भेटौं है !

10/02/2026
10/02/2026

Connect with

Photos from Pradip Paudel's post 07/02/2026
Photos from SuchanaVatika's post 07/02/2026

Jay Nepal

07/02/2026

हार्दिक निमन्त्रणा !

06/02/2026

माघ २३, २०८२

मृतकप्रति श्रद्धाञ्जली
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना

बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मलाई मर्माहत तुल्याएको छ । विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ ।

यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु ।

गगनकुमार थापा
सभापति

06/02/2026

05/02/2026

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bagmati
Kathmandu