Lions Club of Kathmandu Sheshmati

Lions Club of Kathmandu Sheshmati

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Kathmandu Sheshmati, Social service, Kathmandu.

Photos from Lions Club of Kathmandu Sheshmati's post 29/08/2024

आज हेड्स नेपाल, मां बगलामुखी सहकारी, फाइट फर लाइफ, लाइन्स कल्ब अफ काठमाडौं तेम्पल भ्याली केकोशिन करते ,लाइन्स कल्ब अफ काठमाडौं शेषमतिको सयुक्त आयोजनामा नेपाल आँखा अस्पताल त्रिरपुरेस्वरको प्राबिधिक सहयोग मा श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालयमा २०८१/४/१२ गते निशुल्क आँखा सिबिर अनि चस्मा बितरण कार्यक्रम सफलताका साथ सम्पन्न भयो विशेष धन्यवाद नेपाल आँखा अस्पताल त्रिपुरेस्वर अनि Ram kc sir आभारी छौ सर हजुर 🙏🙏सबै सहयोगि हातहरु मा नमन🙏

28/08/2024

आज मां बगलामुखी सहकारी, फाइट फर लाइफ, हेड्स नेपालको सयुक्त आयोजनामा श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालयमा २०८१/४/१२ गते १० बजेबाट आँखा शिविर हुदैछ सदा समाजको राम्रो हुने काम गर्न सकु, सबैको जय होस।

Photos from Lions Club of Kathmandu Sheshmati's post 18/08/2024

माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा २०८१ साल श्रावण महिना भरी चन्द्रागिरी नगरपालिका वडा न ५ माततिर्थ, नरदेबि वडा न १८,नक्साल वडा न १ र गोकर्ण रिसोर्टमा फाइट फर लाइफ नेपाल, रोटरी क्लब अफ हिमालयन गल्फर र वडा कार्यालय को आयोजनामा भयको निशुल्क शल्यक्रिया सम्पन्न। सहयोगि मनहरुमा साधुवाद।🙏🙏

Photos from Lions Club of Kathmandu Sheshmati's post 17/08/2024
Photos from Lions Club of Kathmandu Sheshmati's post 10/08/2024

आज शनिबार २६ गते चन्द्रागिरी नगरपालिका वडा न ५ मा मातृका आखा अस्पतालको प्राविधिक सहयोगमा फाइट फर लाइफ नेपाल, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली केकोशिन कराते, लायन्स कल्ब अफ काठमाडौं शेषमति, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, हेड्स नेपाल, नेपाल अर्बुद रोग निवारण संघको संयुक्त आयोजना तथा मिस नेवा ११४१ कृषा महर्जन तथा मिस नेवा ११४३ सकिना महर्जनकाे उपस्थितिमा बृहत मोतिबिन्दुको निशुल्क चेक जाँच कार्यक्रम २५० जनाले निशुल्क आँखा परिक्षण गरि सभ्य र भव्यताका साथ सुसम्पन्न भयाे । साे कार्यक्रममा चस्मा आवश्यक पर्ने ५० जना जतिलाई निशुल्क चश्मा र माेतिविन्दुकाे अपरेसन गर्नुपर्नेहरूलाई ओैषधी वितरण गरि आदाे हप्ता अपरेसन गर्ने गरि कार्यक्रम समापन गरियाे ।

09/08/2024

नमस्कार 🙏
आज 9 अगस्ट, नेपाल लायन्स दिवस !
पूर्व प्रधानमन्त्री स्वर्गीय लायन मातृका प्रसाद कोईराला ज्यूले 9 अगस्ट १९७१ मा आफ्नै अध्यक्षतामा नेपालमा पहिलो लायन्स क्लब " लायन्स क्लब अफ बिराटनगर " स्थापना गर्नु भयो । संसारको सवैभन्दा ठूलो स्वयंसेवी संस्था लाई औपचारिक रुपमा नेपालमा प्रवेश गराएको दिन अर्थात ५४औं लायन्स दिवसको उपलक्ष्यमा सम्पूर्ण सिनियर लायन्स लिडरज्युहरु, लायन्स मित्रहरु एवं शुभचिन्तक हरुमा उच्च सम्मान स्वरूप हार्दिक शुभकामना व्यक्त गर्दछु ।नेपाल लायन्स दिवस हामी सवै मिलेर भव्य र सभ्य ढंगले सम्पन्न गरौं ।आजको दिन उत्सवमय वनाऔं ।सवैको जय होस ।जय लायनवाद !
Happy 54th Nepal Lions Day.

Photos from Lions Club of Kathmandu Sheshmati's post 07/08/2024

Cancer Awareness Program
Dr.Arun Shahi
Patan Hospital
Bal Bikash School
Dhalku, Chhetrapati

06/08/2024

Make Your Mark
Lead to excellence

Free Eye Cataract
Time : 10AM-2PM
Venue :Chandragiri, Matatirtha

Welcome for all




06/08/2024

जन्मदिनकाे पावन अवसरमा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाका डाईरेक्टर टिकाराम मण्डल सरलाई सुस्वास्थ्य, दिर्घायु तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना

Photos from Lions Club of Kathmandu Sheshmati's post 06/08/2024

लायन्य डिस्ट्रिक्ट ३२५ एलको गभर्नर सुमन भट्टको प्रमुख आतिथ्यमा लायन्स क्लव अफ काठमाण्डौ शेषमतिको चार्टर प्रेसिडेन्ट डिके महर्जनको संयोजकत्वमा लायन्स क्लव अफ काठमाण्डौ शेषमति, लायन्स क्लव अफ काठमाण्डौ टेम्पल भ्याली क्युकुशिन कराँते, लायन्स क्लव अफ गौरीशंकर, फाईट फर लाइफ नेपाल तथा नेपाल अर्बुद रोग निवारण संस्था काडमाण्डौ शाखाको संयुक्त आयो तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक टिमको सहयोगमा आज मिति २०८१ साल श्रावण २१ गते सोमवारको दिन श्री बालविकास स्कुल, ढल्कुमा आँखा शिविर सभ्य र भव्यताका साथ सुसम्पन्न भयो । १६१ बालबालिकाले आँखा जाच गराउनु भयो र निशुल्क चस्मा वितरण पनि गरियो । सो कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एलका डिस्ट्रिक गभर्नर सुमन भट्ट, फस्ट लेडी भावना भट्ट, पिआरओ ईन चिफ मन कृष्ण श्रेष्ठ, डिस्ट्रिक एक्जिक्युटिभ चिफ, फेलाेसिप सुनिफ रत्न तुलाधर, डिपार्टमेन्ट चिफ, आन स्कुल आन ईमर्जेन्सी रूम हेमा मानन्धर, लायन्स क्लव अफ काठमाडौं प्रेसिडेन्ट डिके महर्जन, भाईस प्रेसिडेन्ट मदन कुमार जाेशी, मिस नेवाहरू कृषा महर्जन, सकिना महर्जन, साेसल एम्बेसडर चिफ तिमिला महर्जन, नेपाल अर्बुद राेग निवारण संस्था काठमाडौं जिल्ला सभापति कृष्ण महर्जन, उपाध्यक्ष बिमला शाक्य, काेषाध्यक्ष किरण महर्जन, नेपाल आँखा अस्पतालका आउटिस चिफ राम केसी लगायत लायन तथा नन लायनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

06/08/2024
Photos from Lions Club of Kathmandu Sheshmati's post 06/08/2024

"Make your Mark"
"Lead to Excellence"
Every Blood Donor is Living God

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Website

Address

Kathmandu