11/12/2022
सामुहिक ब्रतवन्धमा सहभागी बनौं
श्री आदिनारायण भजन मण्डलको आयोजनामा यहि वि.सं. २०७९ साल माघ २७ गते शुक्रबारका दिन मन्दिरको प्राङ्गणमा सामुहिक ब्रतवन्ध गर्ने कार्यक्रम रहेको हुंदा इच्छुक अभिभावकज्यूहरुले यहि माघ २० गते भित्र आफ्नो बालकहरुको नाम दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
29/08/2022
इन्द्रजात्राको अवसरमा नेवारी भोजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ थक्वाः नसा धुकू, थानकोटको आयोजनामा हुन गइरहेको नेवाः भ्वय् २०७९ तथा न्हूँज साँस्कृतिक साँझमा सहभागी भई स्वादिलो नेवारी भोज र संगीतको आनन्द लिनुहोस् ।
टिकट रु ७०० मात्र
मितिः २०७९ भाद्र १८ गते शनिबार
स्थानः चनपा –४, थानकोट, कोतघर
समयः साँझ ३ः०० बजे देखि ८ः०० बजे सम्म
सम्पर्क ब्यक्तिहरू
संयाेजक बिन्दु श्रेष्ठ : ९८४१५८४९३५
लिलाबहादुर श्रेष्ठ : ९८४१३७८८११
सागर गाेपाली : ९८१८७९५४१९
हरि मर्हजन : ९८४१७१७१६८
टिकट सिमित भएकोले तुरुन्त सम्पर्क गर्नु हाेला
इन्द्रजात्राको अवसरमा नेवारी भोजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ थक्वाः नसा धुकू, थानकोटको आयोजनामा हुन गइरहेको नेवाः भ्वय् २०७९ तथा न्हूँज साँस्कृतिक साँझमा सहभागी भई स्वादिलो नेवारी भोज र संगीतको आनन्द लिनुहोस् ।
टिकट रु ७०० मात्र
मितिः २०७९ भाद्र १८ गते शनिबार
स्थानः चनपा –४, थानकोट, कोतघर
समयः साँझ ३ः०० बजे देखि ८ः०० बजे सम्म
सम्पर्क ब्यक्तिहरू
संयोजक बिन्दु श्रेष्ठ : ९८४१५८४९३५
लिलाबहादुर श्रेष्ठ : ९८४१३७८८११
सागर गोपाली : ९८१८७९५४१९
हरि मर्हजन : ९८४१७१७१६८
टिकट सिमित भएकोले तुरुन्त सम्पर्क गर्नु होला
01/06/2022
Felicitation and Annual Program held by a joint project of Chandragiri Helping Hands and Brother's Unity.
Thanks to all the members, distinguished guests, social workers and youths.
30/05/2022
स्थानीय चुनाव २०७९ मा बिजयी हुनु भएको चन्द्रागिरि नगरपालिका को प्रमुख तथा उपप्रमुख ज्यु र वडा नम्बर ३ र ४ बात बिजय हुनुभयेका वोड़ा अध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तथा चन्द्रागिरि हेल्पिङ्ग हयांड्स र ब्रदआर्श युनिटी को संयुक्त आयोजना एवं दुबै संस्थाका अहिलेसम्मको भएका कार्यक्रमहरु र आगामी दिनमा आउने कार्यक्रम,योजनाहरु प्रस्तुत गर्ने कार्यक्रम मा सबैजना उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
अध्यक्ष
रमित श्रेष्ठ
चन्द्रागिरी हेल्पिङ्ग ह्यान्ड्स
25/05/2022
उक्त कार्य्रकमका क्रममा सो संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धी तथा कार्यहरूको प्रगति विवरण एवं भावी योजनाहरूका विषयमा समेत बृहत छलफल हुने
चन्द्रागिरि हेल्पिङ ह्याण्डस् ले जनप्रतिनिधिहरूलाई सम्मान गर्ने
थानकोट । परोपकारको क्षेत्रमा क्रियाशील संस्था चन्द्रागिरि हेल्पिङ्ग ह्याण्डस् ले चन्द्रागिरि नगरका नवनिर्वाच...
20/05/2022
A big congratulations and a best wishes for the successful tenure for the next five years.
03/02/2022
We would like to express our heartfelt condolences and sympathy upon the untimely demise of mr. gaurishankar gopali :thulobuwa of our vice-president Trizan gopali. May his soul rest in peace and may god provide willful strength to the family to cope with their inevitable loss.
He will always remain in our thoughts and prayers.
08/10/2021
Chandragiri helping hands would like to express the gratitude and wishes you all the members, well wishers, supporters, and all the nepalese for the upcoming our greatest festival dashain, tihar, nepal sambat 1142 and chhath. We wishes all you that maa durga will be with us and wishes you for the prosperity and success.