14/02/2026
चन्द्रागिरी नगरपालिकाका बिध्यालय लगायत अन्य बिधालयका बिधार्थिहरुको उल्लेख्य उपस्थितिमा मातातिर्थ तेक्वान्दो दोजाङ द्वारा आयोजित तेक्वान्दो प्रतियोगिता एक कार्यक्रमका बीच बिजेता खेलाडीहरूलाइ काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ भाइ कृष्ण बलामिले प्रमाणपत्र र ट्रफी वितरण गरी सम्पन्न!
10/02/2026
काठमाडौं जिल्ला खेलकुद बिकास समितिको कार्यलयमा रामेछाप खेलकुद बिकास समितिका अध्यछ सिताराम कार्की ज्युलाइ अध्यछ र कार्यलय प्रमुखको सम्युक्त हातबाट मायाको चिनो प्रदान गरियो!
18/03/2025
काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ श्री भाइ कृष्ण बलामीज्युको प्रमुख आतिथ्य र नेपाल मार्शलाअर्त हाप्किदो संघका केन्द्रीय अध्यछ काली बहादुर थापा. मगरको उपस्थिति मा काठमाडौं संघ गठन ! कार्यक्रममा युवा ब्यबशायी बिशाल तामाङको पनि उपस्थिति रहेको थियो !
10/02/2025
बागमती प्रदेश खेलकुद परिषदका. बर्तमान सदस्य सचिव दिपक लामाज्यु , पूर्व सदस्य सचिव सूर्य लाल भनडारि ज्यु त्यस्तै गरी काठमाडौं जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यछ गणेश कछपति ज्यु र वर्तमान काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ भाइ कृष्ण बलामीज्यु आज. रास्तृय खेलकुद परिषदको. प्राङनमा अन्य खेल संग सम्बन्धित व्यक्तिहरु संग !
29/12/2024
बुढानीलकण्ठ नगरपालिका द्वारा आयोजित पाँचौ रास्त्र्पती रनिङ सिल प्रतियोगिता आज कपन ह्यानबल खेलमैदानमा नगर प्रमुख मिठाराम अधिकारिले एक कायक्रमका बीच पानसमा बत्ती बाली उद्घाटन गर्नु भयो ! सो कार्यक्रममा विशेष अतिथी नगर उप प्रमुख अनिता लामाले शुभकामना मन्तब्य र अर्का विशेष अतिथी काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ भाइकृष्ण बलामीले प्रतियोगिताको पुर्ण सफलाको शुभकामना दिनु भएको थियो ! प्रतियोगितामा नगर प्रबक्ता नवराज भट्टराई लगायत अन्य बक्ताहरुले पनि मन्तब्य राखेका थिए ! कार्यक्रम्को सभापतित्व सामाजिक बिकास शाखाका प्रमुख शान्ता ढकाल ले गर्नु भएको थियो भने स्वागत मन्तब्य खेलकुद शाखा प्रमुख ललित विक्रम सिङ्ले गर्नु भयो ! सो प्रतियोगितामा बिभिन्न ४८ वटा बिधालयका करिब १५०० जना बिध्यार्थिहरुले भाग लिएका थिए ! प्रतियोगिता १६ गत सम्म चल्ने छ !
07/12/2024
संघीय सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ को प्रमुख आतिथ्य ,काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अद्यछ भाइ कृष्ण बलामी र नेवा दे दबुका अध्यछ पबित्र. बज्राचार्यको विशेष आतिथ्य र भर्खरै स्वर्नपदक बिजेता बडी बिलडार रजनी श्रेष्ठ र अन्य ओलम्पियन खेलाडीहरू को उपस्थिति मा आज बिहान लगनखेल स्थित आर्मी. खेल मैदानमा १२ औ Kinder Olympics २०८१ भब्यरुपमा सुरु भयो ! से कार्यक्रममा काठमाडौं , भक्तपुर र ललितपुर का करिब ५० वटा स्कुलहरुका हजारौ बालबालिका र हजारौ अभिभाबकहरुको उपस्थिति रहेको थियो ! कार्यक्रम ३ दिन सम्म चल्ने छ! कार्यक्रमको सम्योजन. काजक्स्तान मा भएको स्त्रेन्थ लिफ्टटीङमा स्वर्नपदक बिजेता केदारमान स्थापितले गर्नु भएको थियो !
26/11/2024
बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा आज भएको उशु खेलको प्रशिक्षक र निर्णायकको आधारभुत तालीम प्रदेश खेलकुद बिकास परिषद को आयोजनामा सद्स्य सचिव दिपक लामाको. सभापतित्वमा उद्घाटन सत्र सात दोबाटो स्थित अडियोतोरियम हलमा सम्पन्न ! से कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ श्री भाइकृष्ण बलामी र नव नियुक्त ललितपुर खेलकुद बिकास समीतिका अध्यछ श्री विनोद महर्जन लाइ प्रमुख अतिथी र. सदस्य सचिव ले. बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ! कार्यक्रममा प्रदेश खेलकुद परिषद का बोर्डर सदस्यहरु र उशु खेलका प्रमुख प्रशिक्षक र खेलाडीहरू को उल्लेख्य उपस्थिति रहेको थियो ! साथै से कार्यक्रममा बागमति प्रदेशका मूख्य मन्त्री को प्रमुख राजानितिक सल्ल्हाकार को पनि उपस्थिति रह्यो !
21/11/2024
आज बेलुका ५ बजे काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ श्री भाइकृष्ण बलामीको प्रमुख आतिथ्यमा नेपाल बिध्यालय खेलकुद संघ काठमाडौं गठन भयो ! से कार्यक्रममा प्याब्स एन प्याब्सन र हिसानका केन्द्रीय पदाधिकारी र पूर्व एनओसिका केन्द्रीय सदस्य तथा ग्यलेक्सी पब्लिक स्कुलका सन्स्थापक प्रिन्सिपल आदर्निय गिता रानाको विशेष उपस्थितिमा उहाकै स्कुल ज्ञानेस्वर को प्राङनमा. सुरिना गुरुङ्को. नेत्रुत्वमा १७ सदस्यीय तदर्थ समिति गठन !
08/11/2024
काठमाडौं जिल्ला खेलकुद बिकास समिति मातहत दर्ता , आबद्द्ता र नवीकरण भएका खेल संघ र स्पोर्ट्स क्लबहरुलाइ जानकारी !
29/10/2024
भोलि बेलुका ६:३० बजे नेपाल र बङगलादेश बिचको खेलको टिकट एन्फा हाउस, जावलाखेल मैदान, आर्मी अफिसर्स क्लबमा बिक्री हुदै
09/10/2024
वर्षौंदेखि निस्कृय रहेको काठमाडौं जिल्ला कबड्डी संघ को नया कार्य समिति पुनर्गठन तथा बिजयादशमी दिपावली नेपाल संवत् र छठ पर्बको अबसरमा आयोजित शुभकामना आदन्प्रदान कार्यक्रम काठमाडौं को चमतिमा रहेको संघ को कार्यलयमा सम्पन्न्! कार्यक्रम काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यछ भाइकृष्ण बलामीको प्रमुख आतिथ्यमा र संघ का केन्दिय सदस्य सरद दर्शन्धारी को विशेष आतिथ्य र प्रदेश र नगरका पदधिकारिहरुको उपस्थितिमा भएको थियो !
05/10/2024
बागमती प्रदेश खेलकुद बिकास परिषद को आयोजनमा नवनियुक्त सदस्य सचिव आदर्निय दिपक लामाको प्रमुख उपस्थितिमा प्रदेश्को कार्यलय प्रमुख बद्री पाठक बोर्डर सदस्यहरु , दुर्गा दुलाल ,खेलकुद बिकास समितिका अध्यछज्युहरु क्रमशः काठमाडौंका अध्यछ भाइकृष्ण बलामी , सिन्धुलिका अध्यछ बिशाल तामाङ , धादिङ्का अध्यछ प्रताप लामा. , मकवान्पुरका अध्यछ राजकुमार मोक्तान. , काभ्रेका अध्य्छ मानवीर तामङ र सिन्धुपाल्चोकका अद्यछ डंगाल लगायत कार्यलय प्रमुखहरु समेतको उपस्थितिमा एकदिने अभिमुखीकरण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद को हलमा सम्पन्न !