New Generation Nepal

New Generation Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Generation Nepal, Social service, Kathmandu.

28/06/2023

कमरेड प्रचण्ड, नक्कली शरणार्थी काण्ड त एउटा शुरुवात मात्रै हो । बरु सरकार ढलेपनि ढलोस । काङ्ग्रेश एमाले रवि लामिछाने मिलेर सरकार बनाए पनि बनाउन् । तर अब क्रमश : यति, ॐनी, वाइडबडी, गिरिबन्धु, पिसिआर किट खरीद, गोकर्ण रिसोर्ट, नारायणहिटी, बालुवाटार, निर्मला हत्या, तेत्तिस किलो सुन, सत्तरी करोड, पानी टैङ्की, सम्सद अपहरण, रेल, पानीजहाज लगायत सम्पूर्ण कान्डहरुको फाईल खोल्ने निर्णय गर्नुपर्छ । यो सगसगै हिम्मतको साथ एउटा क्याटोगोरी बनाएर अहिलेसम्मका सम्पुर्ण भुपु र बर्तमान प्रधानमन्त्री,मन्त्री, संसद लगाएत ठुला नेता र न्यायाधीश, प्रधानन्यायाधीश, सेना प्रहरीका हाकिम लगायत ठूला कर्मचारीहरुको सम्पत्तिको श्रोत खोज्ने सर्वाधिकार सम्पन्न आयोग बनाउनु पर्छ । यो आगो हो तिमिले झोसेपछि तिमिलाई गर्न दिएनन भनेपनि अर्को पिढीले गर्छ । त्यसमा तिम्रो नाम स्वर्ण अक्षरले लेखिनेछ । खुट्टा नकमाउ कमरेड, अघि बढ । तिम्रो लागि यो महान अवसर हो । यस्ता अवसरहरु फेरी फेरी दोहोर्याएर आउदैनन । यो महान अवसरलाई क्लिक गर्न सके तिमी यो युगको हिरो हो ।
राष्ट्रको नाममा सम्बोधन गरेर यो माथिको साथसाथै आफ्नो र आफ्नो पार्टी नेताको हिजो युद्धकालमा भन्दा बाहेक राजनीति गरे बापत कमाएर केही सम्पति जोडेको रहेछ भने त्यो खोज्नको लागि सार्वजनिक आह्वान गर्न सक्ने हो भने माओवादी पार्टीलाई पुन एकपटक पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।

19/12/2022

२२ औँ फिफा विश्वकप, २०२२ नालीबेली
▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium

# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,

- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,

- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,

- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,

- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,

- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,

इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :

उच्च रक्तचाप र युरिक एसिड भएका व्यक्तिले नखानुहोस् यी खाना, नत्र पर्नेछ पछुतो 14/12/2021

उच्च रक्तचाप र युरिक एसिड भएका व्यक्तिले नखानुहोस् यी खाना, नत्र पर्नेछ पछुतो काठमाडौँ । हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ। खानपान जीवनशैल.....

शरीरमा आइरनको कमी हुँदा देखिन्छन् यस्ता समस्या, बिर्सिएर पनि नगर्नुहोस् बेवास्ता ! 14/12/2021

शरीरमा आइरनको कमी हुँदा देखिन्छन् यस्ता समस्या, बिर्सिएर पनि नगर्नुहोस् बेवास्ता ! काठमाडौँ । कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ।आइरन....

हात खुट्टा झमझमाउने र निदाउने समस्या छ ? उसोभए शरीरमा हुनसक्छ यस्तो खराबी 14/12/2021

हात खुट्टा झमझमाउने र निदाउने समस्या छ ? उसोभए शरीरमा हुनसक्छ यस्तो खराबी काठमाडौँ । के तपाईलाई हात खुट्टा तातेको, निदाएको, झमझमाएको महसुस भएको छ ? शरीर को अंगहरु झमझमाउने, निदाउने, पोल्ने, .....

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यहाँ बाट हेर्नुहोस आफ्नो विवरण 08/12/2021

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यहाँ बाट हेर्नुहोस आफ्नो विवरण आगामी निर्वाचनलाई मध्यनजर गर्दै फोटोसहितको मतदाता नामावली संकलनको तयारी थालिएको छ । मतदाता live nepse , ipo result , live nepse , ipo result nep...

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kathmandu