RSP Saurpani Gorkha

RSP Saurpani Gorkha

Share

RSP Gorkha Saurpani

25/01/2026

रास्ट्रीय स्वतन्त्र पार्टी गोर्खा बारपाक सुलिकोट गाउँ पालिकाका सबै वडाका साथै रास्वपा प्रति आस्थावान राख्ने मित्रहरु यही 2082/10/17 गते सनिबार चुनाब केन्द्रित बिषयमा केही छलफल गर्न परेको ले दिनको 4 बजे नयाँ बजार ईस्थित सगुन क्याफेमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ / @@ परिब्रतन र बिकास हाम्रै पालामा छ



24/01/2026

हाम्रो क्षेत्रमा एमालेका मिलन गुरुङ उर्फ मिलन चक्रे जस्तो अराजक मात्र हैन २०४२ साल देखि ज्यान मार्ने उद्योगका नामुद गुन्डा मलाई भोट दिनुस भन्दै आएछन । ल मानुम गोरखाको लागि उनी ठिक भए पनि महेश बस्नेत जस्ता अराजक सत्तामा पुगे भने देशमा अशान्ति ५० गुणाले बड्छ । कतै सुनेको थिय उनिहरु चाहिँ रास्ट्रबादी रे हामिचाहि बिदेशी दलाल लुसिफर तिनिहरुलाई यदि डर छ,हामिले बहुमत पायौ भने तिनिहरुले सोछे झै हामिले पनि त्यसै गर्छ भनेर होला प्रचलित कानुन मान डराउन पर्दैन रास्ट्रघातिहरु अब राष्ट्रिय स्वतन्त्र पाटी आइसक्यो 🔔🔔🔔🔔

24/01/2026

७६ जना कलिला बालबालिका त्यो पनि स्कुल पोसाकमा ताकी ताकी गोलि हान्नेहरु पनि भोट माग्न आउलान लुकेर भनेनी ढुंगाले हान्छु भन्दै थिय सोतिका भैरे काका no vote others only RSP Rabi 🔔🔔🔔

24/01/2026

Vote for RSP Ghanti 🔔🔔🔔

23/01/2026
23/01/2026

Vote for ghanti 🔔🔔🔔

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu