Chandra Kumar Gauli - Niraj

Chandra Kumar Gauli - Niraj

Share

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय विभाग (उप-प्रमुख)

05/04/2026

प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा आदरणीय दाइ डोलप्रसाद अर्याल ज्यूलाई हार्दिक बधाई! 🇳🇵
संविधानको भावना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वलाई अझ मजबुत बनाउँदै निष्पक्ष र प्रभावकारी नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ। सफल कार्यकालको शुभकामना!
चन्द्रकुमार गौली (निरज)
केन्द्रीय विभाग उपप्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी

Rastriya Swatantra Party - RSP DP Aryal

05/04/2026

प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा आदरणीय दाइ डोलप्रसाद अर्याल ज्यूलाई हार्दिक बधाई! 🇳🇵
संविधानको भावना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वलाई अझ मजबुत बनाउँदै निष्पक्ष र प्रभावकारी नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ। सफल कार्यकालको शुभकामना!
चन्द्रकुमार गौली (निरज)
केन्द्रीय विभाग उपप्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी

20/03/2026
09/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ देशको नेतृत्व गर्ने स्थानमा पुर्‍याउन केन्द्रदेखि वडासम्म खटिनुहुने सम्पूर्ण जिम्मेवार साथीहरू, देश तथा विदेशमा रहनुहुने पार्टीका टिमहरू , परिवर्तनका लागि उठेका युवा जमात साथै सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद।
तपाईंहरूको मेहनत, विश्वास र समर्पणले आजको यो परिणाम सम्भव भएको हो।
सबैलाई हृदयदेखि नै धन्यवाद। 🇳🇵

चन्द्रकुमार गौली (निरज)
निर्वाचन सम्पादन समिति
केन्द्रीय सदस्य तथा केन्द्रीय विभाग उपप्रमुख

28/12/2025

जनताको आशा र चाहना बमोजिम २ नेता १ साथमा अब रास्वपामा । छे घन्टी

08/09/2025

जेनजी आन्दोलन को क्रममा मृत्यु हुनेको संख्या १६ जान नेपालका छोरा ले ज्यान गुमाउनु परेको छ। घाइते धेरैभन्दा धेरै भएको जानकारी आएको छ आफ्नो भविष्य सुरक्षित गर्न सरकारले नेपाली युवाहरु माथी गोली चलायो नेपाली मारेर, नागरिक मारेर शासन गर्ने सरकारलाई धिक्कार छ। सरकारले आन्दोलन व्यवस्थापन गर्न नसक्दा निर्दोष युवाले ज्यान गुमाउनु पर्‍यो।
शहीदहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu