राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी

राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी

Share

राष्ट्रिय युवा संघ नेपाल, काठमाडाै जिल्ला कमिटी

16/09/2025

04/09/2025

राष्ट्रिय युवा संघ नेपाल,काठमाडौं जिल्ला कमिटी सदस्य क. Pranil maharjan लाई जन्मदिनको अनगिन्ती शुभकामना !!

Photos from राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी's post 30/08/2025

राष्ट्रिय युवा संघ नेपाल नागार्जुन नगर कमिटी अन्तर्गत ३ न वडा कमिटीको दोश्रो अधिबेशन क. निकेस श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ। सम्पुर्ण नव-निर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना ।

25/08/2025

हाम्रो प्रतिबद्धता: रक्त अभाबको कारण देशभर कोहि पनि नागरिकको अकालमा जीवन गुमाउन दिनेछैनौ ...

14/08/2025
13/08/2025

राष्ट्रिय युवा संघ नेपाल,काठमाडौं जिल्ला कमिटी सदस्य क. Bikalpa thapa लाई जन्मदिनको अनगिन्ती शुभकामना !!

04/08/2025

कक्षा १२ को परिक्षामा उत्तीर्ण हुनुहुने सम्पुर्णलाई धेरै धेरै बधाई तथा उत्तरोत्तर प्रगतिको अनगिन्ति शुभकामना 💐💐🎉🎉🎈🎈

Photos from राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी's post 02/08/2025

राष्ट्रिय युवा संघ नेपाल नागार्जुन नगर कमिटी अन्तर्गत ८ न वडा कमिटीको दोश्रो अधिबेशन क. सुवास गिरीको अध्यक्षतामा २१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ। सम्पुर्ण नव-निर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना ।

Photos from राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी's post 31/07/2025

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा १ महिने बृहत् रक्तदान अभियानको शुभारम्भ कार्यक्रम ।

17/07/2025

राष्ट्रिय युवा संघ नेपाल,काठमाडौं जिल्ला कमिटी सदस्य क. Sagarlama Roshan लाई जन्मदिनको अनगिन्ती शुभकामना !!

04/07/2025

जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनु होला।
स्रोत - जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu