आमुक सञ्जाल
यो पेजमा कुनै अवसरको फोटो वा भिडियो समचार प्रकाशित गर्नेु चाहानुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहोस् कुनै पनि शुल्क लाग्ने छैन। 🇳🇵जय नेपाल 🇳🇵🙏
29/06/2026
ब्राजिलले बिश्वकप जितोस ,नजितोस तर तपाइले केही अवश्य जित्नुहुनेछ।🇧🇷❤️
लौ आज पनि जित्ने होइन त?
🇧🇷 🆚 🇯🇵बिचको खेलको सहि अनुमान गर्नुहोस अनि जित्नुहोस ........
1)नगद रु. १,०००/(हजार रुपैया) 💵
2)जर्सी(आफुलाई मनपरेको टिम)👕
3)झण्डा (आफुलाई मनपरेको टिम)🏁
शर्तहरु:
✅ पेजलाई अनिबार्य फलो गरेको हुनुपर्नेछ।
✅भिडियो अनिबार्य सेयर गरेको हुनुपर्नेछ।
✅कमेन्ट बक्समा दुई जना साथिलाई मेन्सन गर्नुपर्ने छ।
✅कमेन्ट इडिट गरेको खण्डमा प्रतियोगी स्वत: प्रतियोगिताबाट बाहिरिनेछ।
✅दुई जना भन्दा धेरैले सहि स्कोर अनुमान गरेको खण्डमा लक्कि ड्र मार्फत बिजेता घोषणा गरीनेछ।
Sponsor By: Limbu King
बिशेष धन्यबाद: Milan Njr Yonghang
Click here to claim your Sponsored Listing.
