22/04/2026
काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09, Government Organization, Battisputali-09, Kathmandu.
22/04/2026
21/04/2026
Notice!!!!
06/04/2026
संवत् २०८२ चैत्र २२ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट मिति २०८२।१२।२३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा शनिवार र आइतबार विदा दिने र कार्यालय समय विहान ९ बजे देखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरे बमोजिम काठमाडौँ महानगरपालिका मातहतका सबै कार्यालयहरु शनिवार र आइतबार विदा हुने तथा कार्यालय समय विहान ९ बजे देखि साँझ ५ बजे सम्म कायम रहने व्यहोरा जनप्रतिनिधि, कर्मचारी, महानगरवासी तथा सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ ।
महानगरपालिका मातहतका सबै कार्यालयबाट प्रवाह हुने सेवाहरुको लागि सोही बमोजिम व्यवस्था मिलाउनु हुन सम्बन्धित सबैमा निर्देशानुसार अनुरोध छ ।
05/04/2026
काठमाडौ महानगरपालिका वडा न ९ बत्तिसपुतली स्थित महेश्वरलाल जोशीले सार्वजनिक सडक पेटीमा आफ्नो घरबाट निस्केको माटो फाली फोहोर गरेकोले निजलाई महानगर प्रहरी बलवाट रु. ५० हजार जरीवाना गरिएको छ ।
27/03/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!!
16/03/2026
कामपा-९ वडा समितिद्वारा, वडाभित्रका बिभिन्न सडकहरूमा सवारी साधनलाई सुरक्षित राख्नको लागि, Speed Breaker राखिरहेका छौं ।
08/02/2026
Notice!!!
01/12/2025
🙏🏽💐 हार्दिक समवेदना 💐🙏🏽
काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र शाहज्यूका बुवा स्वर्गीय रामनारायण शाहज्यूको निधनबाट म अत्यन्त मर्माहित भएको छु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु। 💐🙏🏽
रामजी भण्डारी
वडा अध्यक्ष
काठमाडौं महानगरपालिका
वडा नं.–९ परिवार
हाम्रो सेवाहरू सुचारु भइसकेका छन्।🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
