15/09/2025
“जब समय कठोर हुन्छ र आवश्यकता चरममा पुग्छ,
नयाँ शक्ति जनताको सामूहिक धड्कनमा जन्मिन्छ—
कोहीमाथि होइन, सबैको रगतको एउटै तातोपनमा,
समान सासको लयमा, साझा सपनाको उज्यालोमा।
नेतृत्व मात्र होइन, हरेक हृदयलाई समानताको घाममा न्यानो पार्नु हो—
बाटोलाई साझा यात्रामा जोड्न, बाध्यतालाई मानवताको फूलमा फुलाउन।”
—NCSL
22/11/2022
म यस्तो समाजमा बाँच्न चाहन्छु जहाँ व्यक्तिको मूल्याङ्कन उसको जात, धर्म, पैसा, पेशा, लिङ्ग, क्षेत्र, वर्णको आधारमा होइन, उसको विचार र व्यवहारको आधारमा होस् । र त्यस्तो समाज निर्माणको लागि म आफ्नो जीवन लगाउन तयार छु ।
-The Late Mahabir Bishwakarma
14/09/2022
अवस्था याे छ प्रहरी हाम्रो साथी हाे त ??
दलित समुदायको मानव अधिकार जोखिममा
नेपाल दलित समुदायको मानव अधिकार जोखिममा रहेको एक प्रतिवेदनले देखाएको छ । दलित समुदायमाथि जातकै आधारमा हुने अत्य....
27/07/2022
Vacancy Announcement at Eurasian School.
Apply for this post if you are eligible. Also, share with others.
11/01/2022
अस्पतालको आँगनमा
अक्सिजन नपाएर
ज्यान गुमाउनेहरुलाई
पापी करार गरेको छ शासकले
-केवल बिनाबी
देउता जन्माउने देश » UjyaloPati
विभिन्न विभागीय जिम्मेवारीमा व्यप्त छन् वर्षौंदेखि यहाँका देवी देउताहरु बिफर निदानको नियुक्ति लिएर मस्त निदाइ....
11/11/2021
राष्ट्रबाद भित्रकाे कुरूप प्रबृति र छाेरीकाे महिलाकाे स्थान कता छ बुझाैँ।
पाकिस्तानसँगको हारपछि कोहलीकी छोरीलाई बलात्कारको धम्की, युवक पक्राउ
भारतीय टी-२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई बलात्कारको धम्की दिने ...
07/10/2021
केवल बिनाबीका कविता | साहित्यपोस्ट
Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.
05/10/2021
कवि केवल बिनाबीको बहुप्रतीक्षित कृति 'यादहरूको सङ्ग्रहालय' एक भव्य कार्यक्रम बीच राजधानीमा सार्वजनिकीकरण भएको छ।
केवल बिनाबीको बहुप्रतीक्षित कृति 'यादहरूको सङ्ग्रहालय' सार्वजनिकीकरण
कवि केवल बिनाबीको बहुप्रतीक्षित कृति 'यादहरूको सङ्ग्रहालय' एक भव्य कार्यक्रम बीच राजधानीमा सार्वजनिकीकरण भएको .....