Su N Dar

Su N Dar

Share

सबैभन्दा ठूलो शक्ति र सम्पत्ति आइडल बिचार हो जसले मृत्यु पछिको सयौ दशक पनि हल्लाई रहन्छ।

28/05/2026

#हार्दिक_बधाई 💐
रोड टु यूएफसीमा रविन्द्र ढाँटको ऐतिहासिक जित, पुगे सेमिफाइनलमा ❣️❣️❣️

28/05/2026

मा. आशिका दिदिले भन्नुभएछ
"राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा मेरो नाम समेत उल्लेख गरिएको विषयप्रति मेरो गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ । मेरो कुन अभिव्यक्ति, कुन गतिविधि र कुन भूमिकाले हिंसा भड्कायो भन्ने तथ्य सार्वजनिक गरियोस् ।" भनेर।

हामी प्रश्न गर्न चाहन्छौ।
ए दिदी यो चाहिँ के हो????

28/05/2026

"चमेली यता आउ मलाई चिसो भो"
भनेको त कतै सुनिएन त

28/05/2026

कार्की आयोग VS मानव अधिकार आयोग

28/05/2026

Good luck our national hero

27/05/2026

पुरानोले देश ऋणमा डुबायो भनेर गाली गरेर उदाएको नयाँहरुको पनि खासै आश छैन

27/05/2026

कोशी प्रदेश पुर्व मुख्यमन्त्री राजेन्द्र राई पनि आज जोसिनु भएछ

26/05/2026

पाँचथरको लिम्बू सांसद होनि फेरि .......☝️

25/05/2026

A place to refresh the mind

25/05/2026

सभापति बाट यति राम्रो प्रशिक्षण पाएर पनि रास्वपाको माननीयहरुले के सारो होस गुमाएको हौ???

25/05/2026

सुन्दर बिचारको आलोचना गर्ने जवानामा सुन्दर अनुहारको आलोचना गर्ने को रहेछ??

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu