Emergency Blood Management Organization

Emergency Blood Management Organization

Share

Public Service EBMO

08/09/2025

For Urgent Blood

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आज भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हेल्लो स्वास्थ्य निशुल्क कल सेन्टर “१११५” रातभर सञ्चालनमा गर्ने भएको छ।
कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।

- MOHP

08/09/2025

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

आज भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हेल्लो स्वास्थ्य निशुल्क कल सेन्टर “१११५” रातभर सञ्चालनमा गर्ने भएको छ।

कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।

- MOHP

08/09/2025

Different type of Blood group is about to shortage at Civil hospital , Bir & Trauma Center as per doctors!

If anyone can donate, please Contact: 9857059631

Routine of Nepal banda

14/06/2025

आज विश्व रक्तदाता दिवस !!
रक्तदान गरी अरुलाई पुनर्जीवन दिने सम्पूर्ण रक्तदाता हरु प्रति हार्दिक सम्मान तथा शुभकामना !!

रक्तादाता लाई सेवाग्राही सम्म जोड्ने हाम्रो अभियान निरन्तर नै हुनेछ !

कानूनी रूपमा नै अभियानलाई वैधानिकता दिन हामी लागि परेका छौ !
🩸🩸

14/06/2025

Give Blood, Give Hope, Together We Save Lives
Happy "World Blood Donation Day"

18/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Padam Thapa, Sahadev Mahato, RajKaran Sahani

10/04/2023

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १३ निवासी वर्ष ५५ का पर्शुराम कंडेलको हर्ट-अट्याक भइ मुटुको ३ वटा भल्व बन्द भएको र सो को पर्सि मङ्गलबार मनमोहन कर्डियोलोजी तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा अप्रेसन हुने र अप्रेसन प्रक्रियामा ४ जनाको AB+ve रगतको तत्काल आवश्यकता परेको हुनाले सहयोगका निम्ति अनुरोध छ । टिकाराम कंडेल-9848047168 (विरामीको भाइ)
Sewa Nai Dharma Ho... Please AB+ve Blood Group Hune la Samparka Gari Dinu Hola.....

28/03/2023

Urgent Needed
Name: Deepak bhatt
Blood Group: O- ve
Contact number: 984-8721071
Location: Dhangadhi
Sewa nai Dharma Ho...!

27/02/2023

Blood case छ भनेर धरानमा बस्नु हुने सम्पुर्ण साथीहरूलाई अनुरोध गर्दछु। तपाईंहरुको धरानमा साथिभाइ हुनुहुन्छ भने सग्दो सहयोग गर्दिनुहोल।
Name: Ravindra shaha
Blood Group :B+ve
Location :Vopacamp B.p koirala hospital धरान
Contact no_:9817895114, 9802586556
Please Dharan Area mw Hunuhune hjr haru la B+ve Blood Sakya samma Manage Gari dinu Huna Hardik Anurod Gardacham...

27/02/2023

Help Post..!
Help Post...!
Urgent Help Post...!
नाम: विपन खड्का
उमेर : १९ वर्ष
हाल: बिराट टिचिङ हस्पिटल
ब्लड ग्रुप : "O"negative
कुरुवा:-नविना खड्का
सम्पर्क 9819398597

27/02/2023

#धनगढी कोइ हुनुहुन्छ?
please Emergency case
Blood Group: A-ve
Location: seti hospital Dhangadhi
Contact:9868784347

22/02/2023

Blood case
Urgent blood need

Blood Group: A-ve
Contact number: 9847871782
Location: Patan hospital Lalitpur

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu