14/09/2026
जनैपूर्णिमा विशेष सरसफाई कार्यक्रम: आर्थिक सहयोग संकलन विवरण
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
हार्दिक नमस्कार।🙏🙏🙏
गएको पावन पर्व जनैपूर्णिमाको शुभ अवसरमा हाम्रो गाती क्लबको अगुवाइमा ऐतिहासिक तथा धार्मिक स्थल टुंगटुंग भुमेश्वर महादेव थान परिसर, पर्यटकीय क्षेत्र एवं गाउँका मुख्य बाटोघाटाहरू सरसफाई गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
मेला तथा जात्रामा आउनुहुने सम्पूर्ण तीर्थयात्री एवं पर्यटकहरूलाई सहज र स्वच्छ वातावरण मिलाउने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा जोडिएर आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति गाती क्लब हार्दिक आभार व्यक्त गर्दछ।
तपाईंहरूले दिनुभएको योगदानको कदर गर्दै संकलित आर्थिक सहयोगको पारदर्शी विवरण तल प्रस्तुत गरिएको छ:
सहयोगदाताहरूको नामावली तथा संकलित रकम:
१. Daniel Schäfer (जर्मन - दीप प्रज्वलन कार्यक्रमको लागि सहयोग): रु. १८,००० /-
२. Namgel Tamang: रु. ४,००० /-
३. Uttam Gubhaju: रु. ३,००० /-
४. Jeveen Shrestha: रु. ३,००० /-
५. Gopal Shrestha: रु. २,१०० /-
६. Surendra Shrestha: रु. १,६६६ /-
७. Laxmi Shrestha (Pushpa Mummy): रु. १,६०० /-
८. Bhupendra Shrestha: रु. १,५१५ /-
९. Sujata Shrestha: रु. १,५०० /-
१०. Wangdhi Tamang: रु. १,५०० /-
११. Bishal Gubhaju: रु. १,३४३ /-
१२. Rajkumar Gubhaju: रु. १,२५० /-
१३. Apasara Shrestha: रु. १,१०० /-
१४. Sanjay Tamang: रु. १,००१ /-
१५. Durga Dash Shrestha: रु. १,००० /-
१६. Ashis Shrestha: रु. १,००० /-
जम्मा संकलित रकम: रु. ४४,५७५ /-
यस पुनित कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण गाउँवासी तथा शुभचिन्तकहरूमा गाती क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।🙏🙏🙏
– गाती क्लब परिवार