Vote for mno
Mongol national organisaion.-MNO(justice for nation)
हिन्दुबाद मानवता बिराेधि छ।
फेरि पनि देशभरकाे चेतनहिन नागरिकलाइ पैसामा भाेट किनेर यदि भाेट नहालेमा भाेट हाल्ने बुथमा सिसि क्यामेरा फिट गरेर राखेकाे छ।भनेर तर्साइ भाेट दिन लगाउने कृयाकलापकाे अभ्यास भैरहेकाे छ।प्रिय चेतनशिल न्यायप्रेमि जनसमुदायले याे झालाे ताेड्नु पर्नेछ।अब भाेट सधैँ देश लुट्न पल्केकाहरुलाइ हैन अब देश समानता,स्वतन्त्रता,भातृत्व,असलि लाेकतन्त्र,असलि धर्म निर्पेक्छबादी पार्टी mno काे चुनाव चिन्ह भालेमा भाेट हालाैँ।
Click here to claim your Sponsored Listing.
