Ministry of Law, Justice and Parliamentary Affairs

Ministry of Law, Justice and Parliamentary Affairs

Share

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

17/07/2026

A day inside the Ministry through the Open Law Ministry for Law Students program

Photos from Ministry of Law, Justice and Parliamentary Affairs's post 17/07/2026

कानून सुधार तथा कानून निर्माण वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि कार्ययोजना!

17/07/2026

कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई कानून सुधार तथा कानून निर्माण वर्ष घोषणा गरेको छ।

17/07/2026

कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४
Law Reform Year 2083/84

Photos from Ministry of Law, Justice and Parliamentary Affairs's post 16/07/2026

३२ असार २०८३ (16 July 2026)

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सञ्चालित “Law Ministry for Law Students” कार्यक्रमअन्तर्गत मन्त्रालय भ्रमण गर्नुभएकोमा विद्यार्थीद्वय इसान ठाकुर (काठमाडौं विश्वविद्यालय स्कुल अफ ल) र प्रिती कुमारी साह (मेगा कलेज अफ ल) लाई हार्दिक आभार व्यक्त गर्दछौँ ।

तपाईंहरूले प्राप्त गर्नुभएको अनुभव उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ भने कृपया हाम्रो Bio मा रहेको Link बाट Form भर्नुहोस्।

15/07/2026

२०८३ असार ३१ गते माननिय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सदनमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै।

Photos from Ministry of Law, Justice and Parliamentary Affairs's post 15/07/2026

३१ असार २०८३ (15 July 2026)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले आज सम्माननिय सभामुख डोलप्रसाद अर्याल र सम्माननिय राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समक्ष सरकारले आगामी आर्थीक वर्षमा निर्माण गर्ने कानूनको प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिका सहितको सूची हस्तान्तरण गर्नु भएको छ।
सङ्‍घीय संसदमा पेस गरिने विधेयकहरुको संख्या १६६ कायम भएको छ। यसमा ९७ नयाँ र ६९ संशोधन गर्ने विधेयक छन्।

13/07/2026

सामान ल्याउँदा भन्सार नियम बुझौँ, घोषणा गर्नुपर्ने सामान नलुकाऔँ, अनावश्यक जरिवाना र कानूनी कारबाहीबाट बचौँ।

Photos from Ministry of Law, Justice and Parliamentary Affairs's post 10/07/2026

पारस्परिक कानूनी सहायता
Mutual Legal Assistance

Photos from Ministry of Law, Justice and Parliamentary Affairs's post 09/07/2026

२५ असार २०८३ (09 July 2026)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा पेस गरिने विधेयकहरूको प्राथमिकता निर्धारणका सम्बन्धमा आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, रक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग विस्तृत छलफल सम्पन्न गरेको छ।
यससँगै आगामी आर्थिक वर्षका विधेयकहरूको प्राथमिकता निर्धारणका सम्बन्धमा सबै मन्त्रालयहरूसँगको छलफल सम्पन्न भएको छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Singhadurbar
Kathmandu
44600