एक पटक सुनैत 😀
Mr.nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr.nepal, Kathmandu.
I phone😝
उनिहरु हाम्रा रियल हिरो हुन्! आज उनिहरुले गर्दा हाम्रो देशको नाम परिचित भएको छ। हार, जित आफ्नु ठाउँमा छ, उनिहरुप्रती हाम्रो सम्मान जहिले नि रहिरहने छ। ❤️🇳🇵
सायद भाग्यमा नै खुसी नलेखेर होला जुन कुरामा खुसी हुन खोज्छु, त्यहीँ कुराले मन दुखाइ दिन्छ।
💕💕💕
छक्कापञ्जा फिल्मकाे अपार सफलता पछि चितवनमा पनि शिक्षककाे विवाहमा विद्यालयनै विदा 🤣🤣🤣
भष्टचारी कहाँ लुकेका छन् यहाँ
04/01/2023
तस्वीरमा भएको पुरुषलाई थाहा छैन तल सर्प छ जुन सर्पले ती महिलाको हातमा डसिसकेको छ र त्यो महिलालाई पनि थाहा छैन कि त्यो पुरुषलाई एउटा ठुलो भारले थिचेको छ ।
महिलाले सोचेकी छिन - मलाई सर्पले टोकिसकेको छ । म चाहेर पनि आफै माथि जान सक्दिन । बल लगाउन सक्दिन । फेरि किन यो मान्छेले मलाई भए भरको तागत लगाएर माथि निकाल्दैन ?
पुरुषले सोचेको छ - मलाई यत्रो भारले थिचेको छ । मैले सक्ने बल प्रयोग गरिसकें । फेरि यो मान्छे किन आफै तागत लगाउदैन माथि आउनको लागि ?
हो, हामी बुझ्न सक्दैनौं अर्को मान्छेको जिन्दगीमा के कसो घटनाहरु घटिरहेका छन र तिनिहरु पनि बुझ्न सक्दैनन हामीमा के बितिरहेको छ भनेर । 😞
कडा छ त जाेस
हिसां अन्तय घर घर बाट हुनु आवश्यक छ
सुनु त के भन्नुहुन्छ उहाँले
Click here to claim your Sponsored Listing.
