07/04/2026
TikTok · DNA Of Nepal Check out DNA Of Nepal’s video.
Gaun Sahar (गाउँ सहर)
07/04/2026
TikTok · DNA Of Nepal Check out DNA Of Nepal’s video.
03/12/2025
Google ले घाँस काट्न बाख्रा प्रयोग गर्ने अनौठो अभ्यास सुरु
क्यालिफोर्नियाको Mountain View मा रहेको आफ्नै मुख्य कार्यालयलाई वातावरणमैत्री बनाउने उद्देश्यले Google ले सन् 2009 मा निकै रोचक प्रयोग गरेको थियो।
ध्वनि र धुवाँ निकाल्ने मेसिनको ठाउँमा कम्पनीले करिब २०० वटा बाख्रा ल्याएर क्याम्पस वरिपरि रहेको घाँस चराउने व्यवस्था गरेको थियो।
यी बाख्रा घाँस व्यवस्थापनमा विशेषज्ञता राख्ने कम्पनी California Grazing मार्फत ल्याइएका थिए, र उनीहरूले करिब एक सातासम्म क्याम्पसको झाडी र घाँस सफा गरेका थिए। घाँस चरेसँगै माटोमा प्राकृतिक मलजस्तो फाइदा पनि पुगेको थियो।
Google का अनुसार, यो पहल
वातावरण संरक्षण,
धुवा–धुलो घटाउने,
आगलागीको जोखिम कम गर्ने
जस्ता उद्देश्यका लागि गरिएको थियो।
कम्पनीका कर्मचारीहरूले पनि कार्यालय क्षेत्रभरि बाख्रा बस्ने वातावरणलाई रमाइलो र शान्तिपूर्ण अनुभवका रूपमा लिएका थिए।
🚨 बिशेष सुत्र
रबी दाईलाई गृह मन्त्री बनाउने तयारी चलेको खबर‼️
👉 सत्ता समिकरणका बीच गृह मन्त्रालयको जिम्मेवारी रवीलाई दिने कुरा टेबुलमा आएको छ भन्ने सुत्रले जनाएका छन्।
अब अन्तिम टुंगो लाग्ने पर्खाइ मात्र…
जापानको चमत्कार: स्मार्ट शौचालयले दिसा परीक्षण गरी मोबाइलमा रिपोर्ट पठाउने!
यो टायलेटले स्वास्थ्य विश्लेषण गरी खानपान सल्लाह पनि दिन्छ।
25/07/2025
पानी बिना पृथ्वी कस्तो देखिन्थ्यो?
यदि पृथ्वीबाट सम्पूर्ण पानी हटाइयो भने, महासागर तल लुकेका पहाड, खाडल र घाटीहरू देखिने थिए। पृथ्वी सुकेको, चिरिएको, र बंजर भू-भागमा परिणत हुन्थ्यो — जस्तै अर्को ग्रह!
सुन पाद्ने ब्याक्टेरिया भेटियो!
जर्मनी र अष्ट्रेलियाका वैज्ञानिकहरूले एउटा अचम्मको ब्याक्टेरिया फेला पारेका छन् — Cupriavidus metallidurans — जसले विषालु धातु खाएर २४ क्यारेट शुद्ध सुन पाद्छ! 💰
📰 ३,००० वर्ष पुरानो मह अझै खान मिल्ने!
इजिप्टको पुरातात्त्विक चिहानमा भेटिएको sealed मह अझै खान मिल्ने अवस्थामा फेला परेको छ।
🔬 मह बिग्रँदैन किनकि:
पानी कम
चिनी धेरै
pH अम्लीय
मधुमख्खीको एन्जाइमले hydrogen peroxide बनाउँछ
23/07/2025
७२ लाख वर्ष पुरानो डायनासोर भ्रूण फेला
चीनको गान्जाउमा ७२ लाख वर्ष पुरानो डायनासोर भ्रूण “बेबी यिङलियाङ” फसिल अण्डाभित्र सुरक्षित अवस्थामा फेला परेको छ। चराजस्तै टकिएको मुद्रामा भेटिएको यो भ्रूणले डायनासोर र चराबीचको विकासक्रमको सम्बन्ध झनै प्रष्ट पारेको वैज्ञानिकहरू बताउँछन्।
एलिसा कार्सनको मंगल ग्रह यात्रा सपना
अमेरिकी २३ वर्षीया एलिसा कार्सन अन्तरिक्षप्रति गहिरो लगावका साथ मंगल ग्रह पुग्ने सपना बोकेर चर्चामा छिन्। उनले विभिन्न अन्तरिक्ष तालिमहरू पूरा गरेकी छन्।
हालसम्म NASA ले उनलाई मिशनका लागि चयन भने गरेको छैन। तर, एलिसाले लामो अवधिको मंगल यात्रा गर्न तयार रहेको बताएकी छिन्।
जापानको नयाँ इन्टरनेट स्पीड रेकर्ड! 🇯🇵
जापानले इन्टरनेट स्पीडको नयाँ कीर्तिमान राख्दै यस्तो अल्ट्रा-फास्ट नेटवर्क बनाएको छ, जसले जस्तोसुकै लामो फिल्म पनि मात्र 1 सेकेन्डमै डाउनलोड गर्न सक्ने क्षमता राख्छ!
🔬 यो अत्याधुनिक फाइबर टेक्नोलोजी प्रयोग गरी विकास गरिएको हो, जसले अबको इन्टरनेटको भविष्य कस्तो छ भन्ने देखाएको छ।
👉